ठुलो परिमाणको गाँजासहित नौ जना प्रक्राउ
शनिबार, साउन १७, २०८२
राहा प्रहरीले शनिबार प्रतिबन्धित लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका(१, मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् ।