Lumbini Rise
विरेन्द्र कुँवर
विरेन्द्र कुँवर
फिल्म हलका दु:ख :  चलचित्रकाे बर्षा, दर्शककाे खडेरी
फिल्म हलका दु:ख : चलचित्रकाे बर्षा, दर्शककाे खडेरी कुनै समय के वृद्ध, के वालक सबैले नेपाली हिन्दी फिल्म हेर्थे । अहिले भने ३० वर्षमुनिका मात्रै दर्शकहरू आउने गरेको पाठकले बताए ।  तुलसी घिमिरेको दर्पण छाया शिव श्रेष्ठको ठुल्दाई जस्ता चलचित्र चल्दा बुटवलका हलमा जात्रै थियो । त्यतिखेर यी चलचित्र ५१ दिनसम्म चल्दा दर्शकको कमी थिएन । आजभोलि त... कुनै समय के वृद्ध, के वालक सबैले नेपाली हिन्दी फिल्म हेर्थे । अहिले भने ३० वर्षमुनिका मात्रै दर्शकहरू आउने गरेको पाठकले बताए ।  तुलसी घिमिरेको दर्पण छाया शिव श्रेष्ठको ठुल्दाई जस्ता चलचित्र चल्दा बुटवलका हलमा जात्रै थियो । त्यतिखेर यी चलचित्र ५१ दिनसम्म चल्दा दर्शकको कमी थिएन । आजभोलि त हलका सञ्चालकहरूलाई  फिल्म हल चल्नका लागी विशेष दिन नै पर्खनु पर्ने अवस्था छ , नयाँ वर्ष, तिज, दसैँ, तिहार, छठ, प्रणय दिवस, ल्होसार जस्ता मेला महोत्सव तथा उत्सवमा मात्रै हलमा दर्शक आउँछन् ।
‘सहकारी आर्थिक समृद्धिको सारथी बन्न सक्छ’
‘सहकारी आर्थिक समृद्धिको सारथी बन्न सक्छ’ सामान्यतया सहकारी भनको सहकार्य नै हो तर यसको परिभाषालाई विस्तृत रुपमा बुझ्दा सदस्यहरुको संयुक्र स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित आफ्ना साझा आर्थिक,सामाजिक साँस्कृतिक तथा वातावरणीय आवश्यकता एंव आकांक्षाहरु पूरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको स्वायक्त औपचारिक संगठन नै सहकारी हो । सामान्यतया सहकारी भनको सहकार्य नै हो तर यसको परिभाषालाई विस्तृत रुपमा बुझ्दा सदस्यहरुको संयुक्र स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित आफ्ना साझा आर्थिक,सामाजिक साँस्कृतिक तथा वातावरणीय आवश्यकता एंव आकांक्षाहरु पूरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको स्वायक्त औपचारिक संगठन नै सहकारी हो ।
यसरी फेरियाे बुटवलकाे नविन स्कूल
यसरी फेरियाे बुटवलकाे नविन स्कूल बुटवलको देविनगरमा अवस्थित नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा कुनै जमानामा अभिभावकले विद्यार्थी भर्ना गर्न मान्दैनथेँ । एकदशक अघिसम्म यहाँ विद्यार्थी भर्ना गर्दा कतै छोराछोरी बिग्रने त होईनन् भन्ने चिन्ता हुन्थ्यो । बुटवलको देविनगरमा अवस्थित नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा कुनै जमानामा अभिभावकले विद्यार्थी भर्ना गर्न मान्दैनथेँ । एकदशक अघिसम्म यहाँ विद्यार्थी भर्ना गर्दा कतै छोराछोरी बिग्रने त होईनन् भन्ने चिन्ता हुन्थ्यो ।
Weather Update