प्राविधिक शिक्षालय ,विद्यालय र साझेदार उद्योगबीच सिकाई आदानप्रदान
बिहीबार, असार १९, २०८२
बुटवल – सीप विकास इकाई मार्फत २४ महिने प्री–डिप्लोमा तह अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रूपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि इन्स्योर परियोजना दोस्रो चरणको सहकार्यमा स्थापित कार्यक्रम अन्तरर्गत अन्तरक्रिया गरिएको हो । रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले कार्यक्रममा स्वागत गर्नुहुँदै प्राविधिक शिक्षालय, विद्यालयले यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी उद्योगसँगको सहकार्य मार्फत व्यवसायिक सीप कार्यशैली र व्यवहारिक चुनौतीहरूसँग प्रत्यक्ष परिचित गराउने प्रयास गर्दै आएको बताए ।
रुपन्देही–३ उपनिर्वाचन : राप्रपाद्धारा उम्मेद्वारको सूची पठाउन जिल्लालाई निर्देशन
बिहीबार, असार १९, २०८२
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जिल्ला...
बुटवल उपमहानगरले गर्याे राेजगार मेला, १६९ जनाले पाए रोजगारी
बिहीबार, असार १९, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाले रोजगार मेला २०८२ गरेको छ । रोजगार मेला मार्फत १६९ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन भने ६५८ जना फलोअपका लागि छनोट भएका छन् । मेलाको अवसरमा नगरप्रमुख खेलराज पाण्डेय ले रोजगार मेलाले बेरोजगारी समस्या कम गर्न तथा दक्ष कामदारको खोजिमा रहेका ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक कामदार पुर्ती...
पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश
बिहीबार, असार १९, २०८२
काठमाडौँ– पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौँले २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला...
पूर्वपश्चिम राजमार्गको विनयी खोलाकाे नयाँ पुल सञ्चालन
बिहीबार, असार १९, २०८२
बुटवल - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण भएकाे नयाँ पक्की सडक पुल विहिबार (आज) देखि सञ्चालनमा आएको छ । पक्की पुल ६ महिनाअघि भाचिएपछि नयां पुल बनाएर यातायात सञ्चालन गरिएकाे हाे ।
नेपाल एसिसी मेन्स यु - १६ इस्ट जोन कपको फाइनलमा प्रवेश
बिहीबार, असार १९, २०८२
यसैगरी सिवान्स बजगाईंले २२ बलमा २३ रन जोड्दै नटआउट रहे । ओपनर जैशी २ रनमा आउट भएका थिए । मलेसियाका लागि नागिनिश्वरम सान्थाकुमारमले १ विकेट लिएका हुन् ।
बारपाकको दलित बस्तीः घरधुरी २१, शैचालय एक
बिहीबार, असार १९, २०८२
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको छ । २०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो ।
करेन्ट लागेर एकको मृत्यु
बिहीबार, असार १९, २०८२
आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा बिहान ७ बजेर १५ मिनेटमा मोटरबाट करेन्ट करेन्ट लागेर घाइते भएका सोनारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो ।
रूपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
बिहीबार, असार १९, २०८२
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ। बैठक बिहान ११ : ३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ।
टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना
बिहीबार, असार १९, २०८२
रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना गरिएको छ । सग्रालयको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीउ अधिकृत नारायण अर्यालले बुधबार एक समारोहका विच उद्घाटन गरेका हुन् ।तिलोत्तमा १४ स्थित टिकुलीगढ माविमा स्थापना गरिएको संग्रालयले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विह्वास गरिएको छ । उद्घाटन गद्रै प्रमुख प्रशासकीय...
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चले गर्यो सदर
बिहीबार, असार १९, २०८२
काठमाडौं – चार वर्षअघि भएको ५२ जना पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ। केपी शर्मा ओलीको नेतृत्वमा तत्कालीन नेकपा सरकार रहेका बेला संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा दुई चरणमा गरी ५२ पदात्रिकारी नियुक्ति गरिएको थियो । नियुक्ति विरूद्ध परेको रिट सर्वोच्च अदालतले बुधबार मध्यरात बहुमतका आधारमा खारेज गरिदिएपछि ती...
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी, खेलाडी र प्रशिक्षकलाई सम्मान
बुधबार, असार १८, २०८२
बुटवल –नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधबार बुटवलमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए...
रूपन्देहीमा दुरगामी सहकारी काण्ड : बचतकर्ताको विचल्ली बनाउँदै अध्यक्ष सचिव फरार
बुधबार, असार १८, २०८२
बुटवल – रुपन्देहीको तिलोत्तमामा स्थित दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि संकट उत्पन्न भएको छ । बचतकर्ताहरुको रकम अपचलन भएपछि सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहिन भएका छन् । सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरु नै सम्पर्कमा नरहेपछि तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारीका बचतकर्ताहरुले प्रहरी र वडा...

-1751546847.jpg)
