Lumbini Rise
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए...
पाल्पा  प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक
पाल्पा प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
सिद्धबाबा सुरुङमार्गको काम धमाधम,  ५६ प्रतिशत भौतिक प्रगती 
सिद्धबाबा सुरुङमार्गको काम धमाधम, ५६ प्रतिशत भौतिक प्रगती  बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा कााम धमाधम भइरहेको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम आधाभन्दा बढि सकिएको छ । हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताईन् । आयोजनाको वित्तीय प्रगति ५० दशमलव २४...
नवलपरासी पश्चिम काँग्रेसमा असन्तुष्टि, सचिवले लेखे महामन्त्रीलाई पत्र 
नवलपरासी पश्चिम काँग्रेसमा असन्तुष्टि, सचिवले लेखे महामन्त्रीलाई पत्र  परासी -   नवलपरासी (पश्चिम) मा  नेपाली काँग्रेस भित्र असन्तुष्टि चुलिएको छ। जिल्ला कार्यसमितिले पार्टीभित्र देखिएको निराशा, आक्रोश र द्वन्द्वको अवस्थालाई सम्बोधन गर्न पार्टीका महामन्त्री गगन थापालाई हस्तक्षेपका लागि पत्राचार गरेपछि असन्तुष्टि छताछुल्ल भएको हो ।नवलपरासीस्थित काँग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित एक पत्रमा, हालको आन्तरिक अवस्थाले समर्पित कार्यकर्ताहरूमाथि मनोवैज्ञानिक...
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु
मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल...
प्रधानमन्त्री ओली आज नेपाल फर्कदै 
प्रधानमन्त्री ओली आज नेपाल फर्कदै  काठमाडौं – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन...
आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा 
आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा  बिबिसि - उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणा गरेका हुन्। आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्। चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका...
रुपन्देही उपचुनावबारे रास्वपा निर्णय : उम्मेदवारका आकाक्षी धेरै भएपछि कार्यविधि बनाउने
रुपन्देही उपचुनावबारे रास्वपा निर्णय : उम्मेदवारका आकाक्षी धेरै भएपछि कार्यविधि बनाउने काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कार्तिक २७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उत्कृष्ट उम्मेदवार छनोटका लागि आन्तरिक कसरत सुरु गरेको छ । छनोट विधिमै परिमार्जन गरेर रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्न लागेको हो ।विहिबार बसेको सचिवायले बैठकमा उम्मेदवार छनोटका लागि पेस भएको कार्यविधिमा व्यापक छलफल भएको थियो । बैठकमा...
गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गुल्मी – गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लालाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक टिबी गुरुङले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् । उनले सुनिश्चताको प्रमाणपत्र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्री र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापालाई प्रदान गरेका थिए...
तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धका लागि सामग्री हस्तान्तरण
तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धका लागि सामग्री हस्तान्तरण बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धनका लागि उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका दलित समुदायका पेशासंग सम्बन्धि उद्यम व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको लागि व्यवसायमा थप टेवा पुर्याउने उद्देश्यले १२ थान सामग्री उद्यमीहरुलाई हस्तान्तरण गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी...
उपभोक्ता अदालतको निर्णयका विरुद्ध देशभरका चिकित्सक आन्दोलित 
उपभोक्ता अदालतको निर्णयका विरुद्ध देशभरका चिकित्सक आन्दोलित  बुटवल –  देशभरका चिकित्सकहरू उपभोक्ता अदालतको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाइमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कालोपट्टि बाँधेर धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । सरकारले चिकित्सकको मनोबल गिराउने गरी ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नयाँ नीति तय...
Weather Update