Lumbini Rise
आयोजनाको नाममा बुटवल सतगढीमा अवैध उत्खनन, डोजर र टिप्पर नियन्त्रणमा 
आयोजनाको नाममा बुटवल सतगढीमा अवैध उत्खनन, डोजर र टिप्पर नियन्त्रणमा  बुटवल– बुटवल १२ सतगढीमा बस्तीलाई नै जोखिममा पारेर अवैद्य रुपमा नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ । बुटवल, गोरुसिङ्गे सडक खण्ड बिस्तार गर्नका लागि भन्दै निर्माण व्यवसायीले शनिबार बेलुका ४ बजेदेखि बुटवल १२ सतगढीमा पुल निर्माण स्थलभन्दा करिव २ सय मिटर उत्तरतर्फ खोलामा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो ।खोलाको...
रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा 
रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा  बुटवल - रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन। बुटवल उपमहानगरपालिका –१९ निवासी उनले आफू जनताको भावनाको आत्मसम्मानका लागि उम्मेद्वार...
कान्ति माविको निर्वाचन : दुई दशकसम्मको एमाले वर्चस्व गुम्यो, नेकपा र रास्वपा निकट अभिभावक विजयी
कान्ति माविको निर्वाचन : दुई दशकसम्मको एमाले वर्चस्व गुम्यो, नेकपा र रास्वपा निकट अभिभावक विजयी बुटवल– बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिमा दुई दशकसम्म नेकपा एमाले निकट अभिभावकहरुले कब्जा जमाएका थिए । तर, शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनले भने नेकपा, रास्वपा सहितको टिमले विजयी हासिल गरेर नयाँ रेकर्ड कायम गरेका छन् । शनिबार राती सम्पन्न भएको मतगणनामा २ जना खुल्ला सदस्य तर्फ रामकृष्ण शर्मा...
सांसद निमा गिरीद्वारा बाल सुधारका ५ सय बालबालिकालाई पुस्तक वितरण
सांसद निमा गिरीद्वारा बाल सुधारका ५ सय बालबालिकालाई पुस्तक वितरण बुटवल -  लुम्बिनी प्रदेशसभा  सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा कानुनी विवादमा परेका ५ सय बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ। रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाँकेका १९६ जना, र नौबस्ता...
आमनिर्वाचन कै झल्को दिने गरी कान्ति माविमा निर्वाचन  
आमनिर्वाचन कै झल्को दिने गरी कान्ति माविमा निर्वाचन   बुटवल – आमनिर्वाचनकै झल्को दिने गरी बुटवलको कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ । ४ सदस्य पदका लागि १६ जनाविच निर्वाचन भएको हो । २०८१ बैशाख पहिलो साता नै व्यवस्थापन सुमितिको समय सकिएको हो ।  नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना...
सिलाएर कपडा लगाउने घट्दै, पेसा संकटमा
सिलाएर कपडा लगाउने घट्दै, पेसा संकटमा समयसँगै प्रविधिको विकास हँुदा कम्पनीहरुले नै तयारी पोसाक बनाउँदा थानका कपडा सिलाएर लाउनेहरु पनि रेडिमेट कपडा लगाउन थालेपछि सिलाएर लगाउनेहरुको संख्या घट्दैगएको छ ।
सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा
सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा विरोधसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दीपक कुमार विक र चेतनारायण विक, सुनचाँदी कालिगढ संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जीत मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो ।
काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम
काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम ५० जनाको सहभागीता रहेको तालिममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज ९युसीएसएस० भैरहवाका डा।राहुल यादव, डा।सुयल अन्सारी, नर्सिङ सुपरभाईजर कल्पना भट्टराई र स्टाफ नर्स सुनिता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।
रुपन्देही ३ उपनिर्वाचन : कुलमान घिसिङ कस्को उम्मेद्वार ? 
रुपन्देही ३ उपनिर्वाचन : कुलमान घिसिङ कस्को उम्मेद्वार ?  रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुनेभएपछि दिनहुँ केही न केही चर्चा भइरहेको छ । दलहरु आन्तरीक छलफलमा जुटिरहेका छन् । यहि बेला एक जना पात्र जसको चर्चा केहीदिनयता बढ्दै गइरहेको छ । त्यो नाम हो कुलमान घिसिङ ।  
नालामा पुल भाँचियो :  काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
नालामा पुल भाँचियो :  काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध काभ्रेपलाञ्चोक-  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको...
Weather Update