रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय
मंगलबार, असार २४, २०८२
बुटवल– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। नाउपाले कस्लाई उठाउने भन्ने बिषयमा अझैसम्म टुंगो लगाएको छैन ।
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ।
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने
मंगलबार, असार २४, २०८२
प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ ।
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित
मंगलबार, असार २४, २०८२
अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताए। उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताए।
पकेट क्षेत्रमा रोपियो टिमुर
मंगलबार, असार २४, २०८२
वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा समेत रोपण गरिएको बताए ।
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला
मंगलबार, असार २४, २०८२
सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए।
यूनेकस्काे बैठकका लागि मन्त्री पाण्डे र उपाध्यक्ष डा. लामा फ्रान्समा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइने
सोमबार, असार २३, २०८२
लुम्बिनी - गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् ।
कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको...
उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा
सोमबार, असार २३, २०८२
स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए।
चिकित्सक आन्दाेलनले लुम्बिनी अस्पताल पुगेका बिरामी समस्यामा
सोमबार, असार २३, २०८२
आकस्मिक कक्ष भने चलिरहेको छ,’ साहले भन्नुुभयो, ‘यो देशैभरको कार्यक्रम रहेकाले अन्य अस्पतालमा रेफर गर्न पनि आकस्मिक बाहेकको समेत उपचार हुँदैन, रेफरका लागि आउने बिरामीलाई खुलेपछि मात्र रेफर दिन सकिन्छ ।’
सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य तीव्र
सोमबार, असार २३, २०८२
बुटवल-पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य द्रुत गतिमा अघि बढिरहेको छ । भूमि आयोगले सम्बन्धित वडा कार्यालयहरूसँगको समन्वयमा निवेदन दिएका व्यक्तिह नारूको जग्गापजाँच गरिरहेको छ । यो कार्य पूरा भएपछि भूमिहीन र अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु हुनेछ ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यो पहलले लामो समयदेखि...
देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द
सोमबार, असार २३, २०८२
बुटवल - नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्।
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई
सोमबार, असार २३, २०८२
रुपन्देही – रुपन्देही क्षेत्र न. ३ मा उम्मेद्वार घोषणा गरेका खिमलाल भट्टराईले हल्लाको पछि नभई सुस्थित राजनीतिका लागि एमाले चाहेको बताएका छन् ।पछिल्लो समय नयाँ पार्टी र स्वतन्त्र रुपमा रुपन्देही ३ का लागि उम्मेद्वारी घोषणा र कतिपयले लविङ थालेपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका भट्टराईले सुस्थिर राजनीति र विकासमा...
कञ्चनमा ४५१ जनालेपाए लालपूर्जा, अर्थमन्त्री भन्छन्–‘८४ सम्म सबैको हातमा लालपूर्जा'
सोमबार, असार २३, २०८२
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त अवसरमा बोल्दै उपप्रधानमन्त्री पौडेलले २०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएद।‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई...


