Lumbini Rise
अब रास्वपाको उम्मेदवार बन्न प्राइमरी इलेक्सन जितेर मात्र नपुग्ने
अब रास्वपाको उम्मेदवार बन्न प्राइमरी इलेक्सन जितेर मात्र नपुग्ने काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा परिवर्तन गरेको छ । यसअघि पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट हुँदै आएकोमा अहिले त्यसमा परिवर्तन गरिएको पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । अब रास्वपाबाट उम्मेदवार बन्नको लागि प्रारम्भिक निर्वाचन मात्र जितेर नपुग्ने भएको छ । 
सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड
सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिले मुलुक निकै जटिल अवस्थामा पुगेको उल्लेख गरे।उनले अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार हुने गरेको आरोप लगाए। साथै, वर्तमान सरकार सुशासनको विपक्षमा उभिएको र देशलाई असफलतातर्फ लैजाने दिशामा अघि बढेको टिप्पणी गरे।
मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए :  मन्त्री अधिकारी
मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए :  मन्त्री अधिकारी काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडिओमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडिओ बाहिर आएको बताएका हुन् ।
कपिलवस्तुमा सर्पको टोकाइबाट १४ महिने शिशुको मृत्यु
कपिलवस्तुमा सर्पको टोकाइबाट १४ महिने शिशुको मृत्यु कपिलबस्तु– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण  १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको...
कालीगण्डकी करिडोरकाे बौदीकालीमा दुर्घटना, चार जना घाइते
कालीगण्डकी करिडोरकाे बौदीकालीमा दुर्घटना, चार जना घाइते नवलपुर – कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९...
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु गुल्मी - गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।एक महिनासम्म धार्मिक...
आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै
आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै बुटवल - आज विहिबार साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको...
जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत 
जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत  काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१ बाट दलन टेलिशृङ्खला पुरस्कृत भएको छ । मन्त्रालयले राष्ट्रिय नाँचघरमा एक बिशेष समारोहका विच जागरण मिडिया सेन्टरले निर्माण गरेको जातीय भेदभाव र छुवाछुत सम्बन्धी टेलिश्रृखला दलनलाई पुरस्कृत गरेको हो ।
ग्रामिण लघुवित्तका शेयरधनी महिलाले न्यायका लागि राष्ट्र बैंक गुहारे
ग्रामिण लघुवित्तका शेयरधनी महिलाले न्यायका लागि राष्ट्र बैंक गुहारे बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु...
लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत
लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत काठमाडौँ- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा  बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।
नेपाल ईभी युगमा गइसक्यो  : मन्त्री दाहाल
नेपाल ईभी युगमा गइसक्यो : मन्त्री दाहाल महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए । ‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् ।  उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’...
अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर ५ वर्षीया बालिकाले गुमाइन् ज्यान
अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर ५ वर्षीया बालिकाले गुमाइन् ज्यान बालबालिका खेल्नको लागि बनाइएको स्थल पार्क नजिकै सेफ्टि ट्याङ्की रहेको थियो । अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरीको उक्त ट्याङ्कीमा परेर ज्यान गएको हो । अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा...
Weather Update