Lumbini Rise
बुटवल हस्पिटलमा पहिलो पटक घुँडाको प्रत्यारोपण 
बुटवल हस्पिटलमा पहिलो पटक घुँडाको प्रत्यारोपण  बुटवल – बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा.रेग्मीको दावी छ ।
निर्माणाधिन हेलम्बुका गुम्बाहरुमा उपाध्यक्ष डा.लामा सहितको टोली पुग्दा .....
निर्माणाधिन हेलम्बुका गुम्बाहरुमा उपाध्यक्ष डा.लामा सहितको टोली पुग्दा ..... हेलम्बु - गत सोमबार र मंगलबार  दुई दिन लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि सहित  सिन्धुपाल्चोकमा निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरुको निरीक्षण गरेका छन्। पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु ०७२ सालको महाभूकम्प बाट  पूर्ण रूपमा भत्किए...
रूपन्देही प्रहरीद्धारा सिमाबाट ११ लाख बराबरको सामान बरामद 
रूपन्देही प्रहरीद्धारा सिमाबाट ११ लाख बराबरको सामान बरामद  बुटवल – रुपन्देही प्रहरीले विहिबार अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको गरेको ११ लाख २१ हजार बराबरको अबैध सामान बरामद गरेको छ।  जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छलेर ल्याएको चप्पल, कपडा, चिनि, किराना सामान र एकवटा कार र तीनवटा मोटरसाईकल प्रहरीले नियन्त्रण गरेको हो।
बुटवलमा लागुऔषध सहित ४ जना पक्राउ 
बुटवलमा लागुऔषध सहित ४ जना पक्राउ  बुटवल– रुपन्देहीको बुटवलमा लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका–११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक...
भारतीय युवा पाल्पा तिनाउ ड्यामसाइडमा डुबेर वेपत्ता
भारतीय युवा पाल्पा तिनाउ ड्यामसाइडमा डुबेर वेपत्ता बुटवल-  पाल्पा स्थित तिनाउ ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार दिउँसो एक भारतीय युवक डुबेर वेपत्ता भएका छन । । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा १८ वर्षीय भारतीय युवकको डुबेर वेपत्ता भएका हुन। महाहाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ बर्षिय सोएब अन्सारी डुबेर वेपत्ता भएको दोभान प्रहरी कार्यालयले जनाएको छ । डुबेका...
भैरहवा शुक्रबारदेखि यु–१६ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता
भैरहवा शुक्रबारदेखि यु–१६ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता भैरहवा – रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो। राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवास्थित सिद्धार्थ क्रिकेट...
ओभरलोड रोक्ने प्रशासनकाे निर्देशन  ट्रक समितले पालना गर्ने
ओभरलोड रोक्ने प्रशासनकाे निर्देशन ट्रक समितले पालना गर्ने भैरहवा -  लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले ओभरलोड बोक्ने गाडीको भारमिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरुमा उत्पादित वस्तुहरु उद्योग परिसरमै ओभरलोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमु्ु्ु्ु्ु्ु्ु्ु्ुख जिल्ला अधिकारी बासुदेव घिमिरेले...
मेत्ता गुरुकुल विद्याश्रमले मनायो २१ औं बार्षिकोत्सव 
मेत्ता गुरुकुल विद्याश्रमले मनायो २१ औं बार्षिकोत्सव  लुम्बिनी  -  बुद्धजन्मस्थल लुम्बिनीमा अवस्थित मेत्ता गुरुकुल विद्याश्रमले २१ औं बार्षिकउत्सव तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय बौद्ध समाजका प्रमुख भिक्षु मैत्री महास्थविरको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव समारोह गरिएको हो ।
नातीको जन्मदिनमा हजुरबुबा र हजुरआमाको उपहार 'बिमा पोलिसी'
नातीको जन्मदिनमा हजुरबुबा र हजुरआमाको उपहार 'बिमा पोलिसी' बुटवल –  बुटवलका एक परिवारले जन्मदिनको उपहार विमापोलिसि दिएका छन् । बुटवल ३ का कृष्ण क्षेत्री र  हरीकला क्षेत्रीले नातीको जन्मदिनको जन्मदिनमा उपहार स्वरुप बिमा पोलिसी खरिद गरि प्रदान गरेका हुन । नाती प्रारम्भ जंग क्षेत्रीको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १० लाखको जिवन बिमा खरिद गरेको क्षेत्री दम्पतीले...
हावाहुरीले नवलपरासीमा र कपिलबस्तुमा ३ जनाको मृत्यू 
हावाहुरीले नवलपरासीमा र कपिलबस्तुमा ३ जनाको मृत्यू  बुटवल–  शुक्रबार अपरान्ह चलेको हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा ३ जनाको मृत्यू भएको छ ।  नवलपरासीको सुनवलमा दुई र कपिलवस्तुमा एकजनाको ज्यान  गएको प्रहरीले जनाएको छ ।  नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० बर्षिय मिरा बयम्बु र ४० बर्षिय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी...
बुटवलका मञ्जेशको नेतृत्वमा नेपालका  ४ बालबालिका फिलिपिन्स जाँदै, ग्लाम पेजेन्ट प्रतिस्पर्धामा उत्रदै
बुटवलका मञ्जेशको नेतृत्वमा नेपालका  ४ बालबालिका फिलिपिन्स जाँदै, ग्लाम पेजेन्ट प्रतिस्पर्धामा उत्रदै बुटवल - बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तर्राष्ट्रिय मञ्चमा बुटवलका ३ जना सहित नेपालबाट ४ जना बालबालिकाहरुले भाग लिने भएका छन । जेठ ८ देखि १५ गतेसम्म फिलिपिन्समा हुने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम पेजेन्ट २०२५ को छैटौ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै बुटवलका मिस्टर अभिनव न्यौपाने, मिस मिरिन्जा गाहा, अग्रिमा कुवर...
२५६९ औं बुद्धसंवत हो, २६४९ बुद्धजयन्ती हो : प्रधानमन्त्री ओली 
२५६९ औं बुद्धसंवत हो, २६४९ बुद्धजयन्ती हो : प्रधानमन्त्री ओली  रूपन्देही, बैशाख २९ । बुद्धजयन्तीको समयलाई लिएर भइरहेको बहसमा प्रधानमन्त्री केपि शर्मा ओली जन्मको आधारमा मनाउनुपर्ने पक्षमा उभिएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मजयन्तीको हिसाबले २६४९ औं रहको प्रष्ट पारेका हुन् ।
Weather Update