Lumbini Rise
डिजिटल डिटक्स:  वाईफाई अफ, जिन्दगी अन
डिजिटल डिटक्स: वाईफाई अफ, जिन्दगी अन के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईं आफ्नो मोबाइलमा दैनिक कति समय बिताउनुहुन्छ? विभिन्न  अध्ययन अनुसन्धानले देखाएका छ्न-  नेपालका इन्टरनेट प्रयोगकर्ताहरूले दैनिक ५ घण्टाभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँछन्। यो तथ्याङ्कले हाम्रो जीवनको ठूलो हिस्सा डिजिटल स्क्रिनमा बितिरहेको देखाउँछ।
बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह- लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला
बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह- लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत(चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।
नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै
नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
विरोधपछि नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासन स्थापना गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र 
विरोधपछि नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासन स्थापना गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र  ​​​​​​​बुटवल– नवलपरासी (पूर्व) को पहाडी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै गहृमन्त्री रमेश लेखकलाई जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन् ।नवलपुर क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य डा. शंशाक कोईराला, नवलपुर क्षेत्र न. २ का सांसद विष्णुकुमार कार्की, गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिसि, पूर्व सांसद विष्णु प्रसाद लामिछाने,बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र...
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित काठमाडौँ- प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।
रुपन्देही ३ -  रास्वपाको प्राइमरी इलेक्सन : १ हजार ५ सय ९४ मत खस्यो
रुपन्देही ३ - रास्वपाको प्राइमरी इलेक्सन : १ हजार ५ सय ९४ मत खस्यो बुटवल– रुपन्देहीको निर्वाचन क्षेत्र न.–३ को कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ जना आकांक्षीविच भएको प्रारम्भिक निर्वाचनमा १५९४ मत खसेको छ ।बिहीबारदेखि सुरु भएको प्राइमरी इलेक्सन शुक्रबार सांझ ७ बजे सकिएको हो। केन्द्रीय समिति सदस्य बाहेकको २७१६ मतमध्ये १५६७ मत खसेको रास्वपाले जनाएको छ...
नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर ​​​​​​​भैरहवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा (आरोपपत्र) दायर गरेको छ । आयोगले यादवसहित उनको श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा (आरोप पत्र) दायर गरेको हो ।
विप्लवले उद्योगी व्यवसायीसंग भने – ‘उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं’
विप्लवले उद्योगी व्यवसायीसंग भने – ‘उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं’ बुटवल- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त भएको बताउनु भएको छ ।उहाँले सधै चन्दा उठाएर पार्टी चल्ने नदेखिएपछि उत्पादनमा लागेको बताउँदै सुरुवाती चरणमै उत्पादित कृषि सामाग्रि आफूहरुले उपभोग गरेर पनि विक्रि गर्न सफल भएको बताउनु भयो ।
भदौ १८ देखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने सञ्चालकहरूको घोषणा
भदौ १८ देखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने सञ्चालकहरूको घोषणा प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका निजी विद्यालयका छाता संगठनहरूले बिहीबार जारी संयुक्त कार्यक्रमअनुसार हालसम्म पहिलो चरणको आन्दोलन सकिएको छ। पहिलो चरणपछि दोस्रो चरणका कार्यक्रममार्फत सरकारलाई दबाब दिने बताइएको छ।
नेपाली काँग्रेस लुम्बिनीले विष्णु पोखरेललाई जिम्मेवारीबाट हटायो 
नेपाली काँग्रेस लुम्बिनीले विष्णु पोखरेललाई जिम्मेवारीबाट हटायो  ​​​​​​​बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले रुपन्देहीका नेता विष्णु पोखरेललाई कारबाही गरेको छ ।  पार्टी प्रदेश सदस्यले पोखरेलले अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिम्मेवारीबाट हटाएको हो । बुधबार उनलाई पदमुक्त गरिए पनि गुपचुप राखिएको थियो ।
भ्रष्टाचारकै कारण जनता निराश भए, अब बहस गरौं : विप्लव
भ्रष्टाचारकै कारण जनता निराश भए, अब बहस गरौं : विप्लव बुटवल-  नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् । सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गर्दै विप्वले यस्तो बताएका हुन् ।
Weather Update