Lumbini Rise
भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी  
भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी   बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ  । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो । रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा...
मन्त्री पाण्डेको विरोध गर्ने प्रशान्त गुप्तालाई पार्टीबाटै निष्कासन  
मन्त्री पाण्डेको विरोध गर्ने प्रशान्त गुप्तालाई पार्टीबाटै निष्कासन   बुटवल :  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चुलिएको छ । सत्तापक्षलाई विपक्षी मञ्चमा बसेर बजेटमाथिको छलफलमा सघाएबापत सांसद सन्तोष पाण्डेय मन्त्री भए लगतै विवाद चुलिएको हो । पाण्डेय मन्त्री नियुक्त भए लगतै लोसपा भित्र असन्तुष्टि देखिएको थियो । आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै सामाजिक...
विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु
विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । 
लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता
लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता  गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन्  । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको छ
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका २ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका ४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका ६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका १ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका ७ घर भएका ४१ वर्षीय राज...
गैँडाकोटको रिसोर्टमा भीषण आगलागी
गैँडाकोटको रिसोर्टमा भीषण आगलागी नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बिहान १० बजेबाट आगलागी सुरु भएको हो ।
प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने
प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति एलडिसी ग्रयाजुुएसनका बारेमा सम्बोधन गर्नुहुने भएको छ ।
गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा
गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ  । हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको छ भने वित्तीय प्रगति ८५ प्रतिशत भएको  निर्माण व्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीले बताए ।
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन  गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३  सवारीसाधन भित्रिएका छन् ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् ।
कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा
कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा। स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरु  रुपन्देही आएका हुन् । बाँकी सांसदहरु पनि आज रुपन्देही आएर रविलाई भेट्दै छन् । 
कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ  : सांसद सापकोटा
कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ : सांसद सापकोटा नेकपा माओवादी केन्द्र का सांसद माधव सापकोटाले कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाइनुपर्ने बताएका छन्।  मङ्गलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 
प्रचण्डको प्रस्ताव:  एकता गर्दै अघि बढौं
प्रचण्डको प्रस्ताव: एकता गर्दै अघि बढौं तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हतारमा पार्टी एकता गर्न तयार देखिएका छैनन् । सोमबार मात्र माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो ।
Weather Update