Lumbini Rise
समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल
समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल बुटवल - प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपमहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मङ्गलवार भएको समापन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरूले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै...
टोखामा गोली चल्दा २ घाईते 
टोखामा गोली चल्दा २ घाईते  काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।  मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय...
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा 
गर्मि बढेपछि कपिलबस्तुका तीन पालिकाले दिए विदा  कपिलबस्तु – तराईका जिल्लाहरुमा गर्मि बढ्न थालेपछि विद्यायहरुले विदा दिन थालेका छन् । कपिलबस्तुको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् । कपिलबस्तु नगरपालिकाले तीन र बुद्धभूमि र बाणगंगाले चार दिन विदा दिएका हुन् ।  कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले गर्मीका कारण विद्यालयमा शिक्षण...
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ  लुम्बिनी प्रदेश समितिको आयोजनामा  सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा  बोल्ने वक्ताहरुले बताएका छन् ।  
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन बुटवल -  पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायले अधिकार नपाएको गुनासो
यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायले अधिकार नपाएको गुनासो बुटवल -  यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायहरुले संविधान र कानूनमा उल्लेख भएका आफ्ना अधिकार प्राप्त गर्न पनि नसकेको गुनासो गरेका छन् । नेपालको संविधान २०७२ ले आफूहरुका लागि व्यवस्था गरेका विभिन्न अधिकारहरु कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको उनीहरुको गुनासो छ । 
पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ
पाल्पा माथागढीका सन्तबहादुर हत्या अभियाेगमा १४ बर्षपछि पक्राउ पाल्पा -  पाल्पामा हत्या गरी फरार रहेका एक व्यक्ति १४ बर्षपछि पक्राउ परेका छन् । पाल्पा साविक चिदीपानी गाविस वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमार ५७ बर्षिय सन्त बहादुर सार्की पक्राउ परेका हुन । उनले ०६८ कार्तिक ११ गते पाल्पा जिल्ला साविक चिदीपानी गाविस वडा नं....
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु  
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु   बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।  उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो...
किन पढ्ने मनिकर कार्कीको ‘अर्थदृष्टि’  
किन पढ्ने मनिकर कार्कीको ‘अर्थदृष्टि’   बुटवल – अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । पुस्तकमा नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ ।  नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबारे लेखिएको...
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा 
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा  ​​​​​​​पाल्पा -  हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ । डिभिजन वन कार्यालय पाल्पाका...
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका...
Weather Update