Lumbini Rise
जाउँ है पोखरा अभियानले बुटवलमा गर्यो अन्तरक्रिया
जाउँ है पोखरा अभियानले बुटवलमा गर्यो अन्तरक्रिया बुटवल – आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले 'जाउँ है पोखरा' अभियानले शुक्रबार बुटवलमा पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । होटल संघ पोखरा नेपाल र जाउँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबर्द्धनमा  जेठ २९ गते देखि असार २ गते सम्मका लागि  पश्चिम...
न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस
न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस ​​​​​​​काठमाडौं – न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको...
प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन
प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन ​​​​​​​बुटवल- नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एक ठाउँ र निर्भीक भएर उभिनुपर्ने बताए ।
भारतमा यात्रुवाहक विमान दुर्घटना : २ सय बढीको शव भेटियो 
भारतमा यात्रुवाहक विमान दुर्घटना : २ सय बढीको शव भेटियो  ऐजेन्सी – भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी हिन्दीका अनुसार विमानमा सवार कुल २४२ मध्ये २०४ जनाको शव फेला परेको हो। अहमदाबाद पुलिस कमिश्नर जीएस मलिकले बीबीसीसँग केही जीवित भेटिएका हुन सक्ने तर हालसम्म २०४ वटा शवहरू फेला परिसकेको बताएका हुन्।
भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त काठमाडौँ- एयर इन्डियाको एक यात्रुवाहक विमान भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेबित्तिकै दुर्घटनाग्रस्त भएको छ। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको समाचारमा उल्लेख छ। भारतीय सञ्चारमाध्यम...
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै बुटवल -  नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो । २ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण...
फिल्म हलका दु:ख :  चलचित्रकाे बर्षा, दर्शककाे खडेरी
फिल्म हलका दु:ख : चलचित्रकाे बर्षा, दर्शककाे खडेरी कुनै समय के वृद्ध, के वालक सबैले नेपाली हिन्दी फिल्म हेर्थे । अहिले भने ३० वर्षमुनिका मात्रै दर्शकहरू आउने गरेको पाठकले बताए ।  तुलसी घिमिरेको दर्पण छाया शिव श्रेष्ठको ठुल्दाई जस्ता चलचित्र चल्दा बुटवलका हलमा जात्रै थियो । त्यतिखेर यी चलचित्र ५१ दिनसम्म चल्दा दर्शकको कमी थिएन । आजभोलि त...
सुनचाँदी व्यवसायी देशैभर आन्दोलनमा, विलासीता कर र भ्याट हटाउन माग 
सुनचाँदी व्यवसायी देशैभर आन्दोलनमा, विलासीता कर र भ्याट हटाउन माग  काठमाडौँ –  सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन् । आज देशभरका सुन चाँदी पसद बन्द गरेर ब्यवशायीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घमा आवद्ध व्यवशायीहरुले...
सरकारले अनावश्यक कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी 
सरकारले अनावश्यक कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी  बुटवल -  बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासाही बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।  
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस
बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द...
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले...
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए...
Weather Update