Lumbini Rise
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा

बुटवल - लुम्बिनी प्रदेश सरकारले आगामी साेमबार(भदाै २९ गते) सार्वजनिक बिदा दिएकाे छ ।

आन्तरिक मामिला,कानुन,उद्याेग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै साेमबार बिदा दिइएकाे जानकारी गराएकाे हाे ।

 

 

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यका अनुसार हरितालिका तीजकाे अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएकाे हाे।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update