Lumbini Rise
बुटवल चाँदबारीचोकमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक सञ्चालन
बुटवल चाँदबारीचोकमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक सञ्चालन बुटवल - नयाँ वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक प्रा.लि.ले सोमबारदेखि सेवा सुरु गरेको छ । बुटवल-६ चाँदबारी चोकस्थित नयाँ सञ्चालनमा आएको क्लिनिकले विभिन्न विशेषज्ञ सेवा तथा माइनर अपरेशन लगायतका सेवा उपलब्ध गराउने भएको छ ।
महको चमत्कार !
महको चमत्कार !
Weather Update