Lumbini Rise
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर बुटवल- भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ९ओपिडी० बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो ।
बुटवल हस्पिटलद्वारा भोटेकोशी प्रभावितका लागि  ७ लाख ७७ हजार ७७७ आर्थिक सहयोग
बुटवल हस्पिटलद्वारा भोटेकोशी प्रभावितका लागि  ७ लाख ७७ हजार ७७७ आर्थिक सहयोग २५ वर्ष देखि बुटवलमा रहेर बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको लुम्बिनी प्रदेशकै अग्रणी मल्टी-स्पेसियालिटी स्वास्थ्य संस्था बुटवल हस्पिटलले सहयोग गर्दै विपदको वेला प्रभावित नागरिकहरुसंगै रहेको बताएको छ । अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलद्वारा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो। सो...
रसुवा बाढी प्रभावितका लागि मुटु अस्पताल बुटवलद्धारा  ११ लाख आर्थिक सहयोग
रसुवा बाढी प्रभावितका लागि मुटु अस्पताल बुटवलद्धारा ११ लाख आर्थिक सहयोग बुटवल-  भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग...
मेडिकल कलेज भैरहवामा श्रम कार्यालयकाे अनुगमन, दियाे १२ बुँदे निर्देशन
मेडिकल कलेज भैरहवामा श्रम कार्यालयकाे अनुगमन, दियाे १२ बुँदे निर्देशन रुपन्देही- रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ पोर्टलमा प्राप्त गुनासोका आधारमा कार्यालयले कलेजमा श्रम ऐन तथा नियमावली बमोजिमको सेवा सुविधा कार्यान्वयनको अवस्थाबारे सूक्ष्म अनुगमन गरेको हो ।
अब अस्पताल पनि शनिबार र आइतबार बन्द
अब अस्पताल पनि शनिबार र आइतबार बन्द बुटवल - सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब अस्पताल समेत हप्तामा दुई दिन बिदा हुने भएको छ।त्रिवि शिक्षण अस्पताल प्रशासनले बुधबार विज्ञप्ति प्रकाशित गरी अस्पतालमा कार्यालय समय ९ देखि ५ बजेसम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने जनाएको छ।
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली लुम्बिनी - विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल -याली गरिएको छ । ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल -याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
लायन्स बुटवल स्मार्टसिटीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
लायन्स बुटवल स्मार्टसिटीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर तर, अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कार्यक्रममा क्लबका अध्यक्ष हिमाल श्रेष्ठले शिक्षा नै सभ्य र समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे । उनले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित...
दाङमा लक्ष्यभन्दा बढीलाई एचपिभी खोप
दाङमा लक्ष्यभन्दा बढीलाई एचपिभी खोप उनका अनुसार जिल्लामा माघ २५ देखि २७ गतेसम्म पहिलो चरण र माघ २८ देखि फागुन १ गतेसम्म दोश्रो चरण गरि दुई चरणमा गरि सञ्चालन भएको एचभिपी खोप अभियानका क्रममा सात हजार आठ सय २९ जनालाई खोप लगाउने लक्ष्य भएकोमा लक्ष्यभन्दा बढी सात हजार आठ सय ३७ जना किशोरीले खोप लगाएका...
काँग्रेसको बिशेष महाधिवेशनमा नेताहरुसँग रैनादेवी छहराका स्वास्थ्य प्रमुख जीवन राना 
काँग्रेसको बिशेष महाधिवेशनमा नेताहरुसँग रैनादेवी छहराका स्वास्थ्य प्रमुख जीवन राना  बुटवल– पाल्पा रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राना नेपाली काँग्रेसको बिशेष महाधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक भएको छ । पाल्पाका काँग्रेसका युवा नेता किशोर पंगेनीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लोकतान्त्रिक यात्राका क्रममा भृकुटी मण्डप काठमाडौं दोस्रो बिशेष महाधिवेशनको सन्दर्भ भनेर सार्वजनिक गरेको फोटोमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राना...
स्वास्थ्य सेवालाई गुणस्तरीय बन्नुपर्छ : मन्त्री सारु
स्वास्थ्य सेवालाई गुणस्तरीय बन्नुपर्छ : मन्त्री सारु बुटवल – लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएका छन् । बुटवलमा  गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवामा पहुंच मात्र नभई गुणस्तरियता पनि हुनुपर्नेमा जोड दिए ।स्वास्थ्य सेवा गुणस्तरीय भएमा मात्र नागरिकको जीवन बाच्ने भन्दै गुणस्तरीय सेवा...
‘मेरुदण्ड, हाडजोर्नी तथा बाथ रोगको उपचारका लागि बुटवल वाहिर जानु पर्दैन’
‘मेरुदण्ड, हाडजोर्नी तथा बाथ रोगको उपचारका लागि बुटवल वाहिर जानु पर्दैन’ केही बर्षअघिसम्म मेरुदण्डको अपरेशन, घुँडाको प्रत्यारोपण बुटवलमा असम्भव जस्तै मानिन्थ्यो । मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने तथा कम्मर दुख्ने समस्याको उपचारका लागि समेत काठमाडौं धाउनु पर्ने बाध्यता थियो । तर अहिले यो समस्या अन्त्य भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेरुदण्ड, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ  डा. युधिष्ठिर राज खड्कासँग...
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा ३० प्रतिशत भौतिक प्रगति
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा ३० प्रतिशत भौतिक प्रगति बुटवल - लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यो सफलता प्राप्त भएको हो । निर्धारित समयभन्दा पहिलेनै योजना सम्पन्न गर्नेगरी तिब्र रुपमा काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी...
Weather Update