नयाँ वर्षको अवसरमा बुटवलमा वृहत् स्वास्थ्य शिविर
सोमबार, वैशाख १, २०८२

औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान
सोमबार, वैशाख १, २०८२
बुटवल - नेपाल औषधि ब्यवसायी संघ रुपन्देही जिल्लाको आयोजनामा नया वर्ष २०८२ को शुभकामना आदानप्रदान, भित्तेपात्रो बिमोचन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेशमा स्वास्थ्य रणनीतिक कार्ययोजना कार्यान्वयन
सोमबार, वैशाख १, २०८२
लुम्बिनी – लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।

बुटवल चाँदबारीचोकमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक सञ्चालन
सोमबार, वैशाख १, २०८२
बुटवल - नयाँ वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक प्रा.लि.ले सोमबारदेखि सेवा सुरु गरेको छ । बुटवल-६ चाँदबारी चोकस्थित नयाँ सञ्चालनमा आएको क्लिनिकले विभिन्न विशेषज्ञ सेवा तथा माइनर अपरेशन लगायतका सेवा उपलब्ध गराउने भएको छ ।