Lumbini Rise
बाँकेको नेपालगन्जमा तातो हावाको प्रभावबारे अध्ययन
बाँकेको नेपालगन्जमा तातो हावाको प्रभावबारे अध्ययन नेपाल रेडक्रस सोसाइटी बाँकेले उक्त तालिमका सहभागीलाई तातो हावाको लहर, रेडक्रस अभियान प्रचारप्रसार र ‘कोबो कलेक्सन सफ्टवेयर एप्स’ को सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यासको माध्यमबाट सिकाइएको जनाएको छ । 
विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान, ४६ यूनिट संकलन 
विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान, ४६ यूनिट संकलन  बुटवल– विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ ।  बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछ न् । कार्यक्रममा स्वयंसेवी रक्तदाता  सहकारीले सहकार्य गरेको थियो।मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन...
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै बुटवल -  नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो । २ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण...
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन बुटवल -  पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
डा. इन्द्र ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको काजमा मेसु भएको खुलासा, सप्तरीमा हाजिर हुन निर्देशन 
डा. इन्द्र ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको काजमा मेसु भएको खुलासा, सप्तरीमा हाजिर हुन निर्देशन  ​​​​​​​बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा.इन्द्र ढकालको दरबन्दी सप्तरीमा रहेको खुलासा भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २०८१ असार ५ गते बरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) मा पदस्थापना भएको भन्दै सोही अस्पतालमा तुरुन्त हाजिर हुन निर्देशन सहितको पत्र पठाएपछि...
बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने
बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर सञ्चालन गरिने भएको हो । सेन्टरको जेठ २४ गते औपचारिक शुभारम्भ हुनेछ । शुक्रवार बुटवलमा पत्रकार सम्मेलन...
देवदह पूर्ण खोप तथा प्रसूति सेवा युक्त नगरपालिका घोषित
देवदह पूर्ण खोप तथा प्रसूति सेवा युक्त नगरपालिका घोषित बुटवल- देवदह नगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित भएको छ । बुधवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँले प्रमाणपत्र प्रदान गर्दै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित गरेका हुन् । कार्यक्रममा बोल्दै...
महिनौँदेखि पर्खेका पित्तथैलीका बिरामीले नाम टिपाउन सुरु 
महिनौँदेखि पर्खेका पित्तथैलीका बिरामीले नाम टिपाउन सुरु  बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको अपरेसनका लागि महिनौँदेखि पालोमा रहेका सेवाग्राहीलाई लक्षित गरी आयोजना गरेको ‘विशेष सर्जरी’ कार्यक्रमका लागि नाम दर्ता गराउने क्रम जारी रहेको छ । अस्पतालमा आगामी असार १ गतेपछि पालोमा रहेका बिरामीलाई नाम दर्ता गराएर विशेष सर्जरी कार्यक्रममा सहभागी हुन अस्पताल प्रशासनले सूचना जारी गरेको छ...
तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच ‘आमा सुरक्षा कार्यक्रम’ को सम्झौता
तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच ‘आमा सुरक्षा कार्यक्रम’ को सम्झौता ​​​​​​​बुटवल- तिलोत्तमा नगरपालिकाले आमा सुरक्षा कार्यक्रम सञ्चालन सहित  सबै प्रसूति सेवा निःशुल्क गर्नेगरि सम्झौता गरेको छ । तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको हो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र...
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना 
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना  बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन...
बुटवल हस्पिटलमा पहिलो पटक घुँडाको प्रत्यारोपण 
बुटवल हस्पिटलमा पहिलो पटक घुँडाको प्रत्यारोपण  बुटवल – बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा.रेग्मीको दावी छ ।
बुटवल हस्पिटल प्रा.ली र निवृत राष्ट्र सेवक समाजविच उपचार सम्झाैता 
बुटवल हस्पिटल प्रा.ली र निवृत राष्ट्र सेवक समाजविच उपचार सम्झाैता  बुटवल- बुटवल हस्पिटल प्रा.ली. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका विचमा उपचार सम्झौता सम्पन्न भएको छ ।  
Weather Update