Lumbini Rise
काँग्रेस अन्तत फुटमा गयाे,  गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
काँग्रेस अन्तत फुटमा गयाे, गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ ।
साविक माओवादीबाट बुटवल ३ को वडाअध्यक्ष निर्वाचित विष्णु ढकाल सहित ७ नेताले छाडे पार्टी 
साविक माओवादीबाट बुटवल ३ को वडाअध्यक्ष निर्वाचित विष्णु ढकाल सहित ७ नेताले छाडे पार्टी  बुटवल– साविक नेकपा माओवादी केन्द्रमा आबद्ध तथा बुटवल उपमहानगरपालिका वडा न. ३ का वडाअध्यक्ष विष्णु ढकाल सहितका नेताहरुले  नेपाली कम्युनिष्ट पार्टीमा नरहेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहितका कम्यूनिष्ट घटकहरु मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरूबाट स्वेच्छाले...
गुल्मी २ वाट रास्वपाका शालिकराम घिमिरेले उम्मेदवारी दिने 
गुल्मी २ वाट रास्वपाका शालिकराम घिमिरेले उम्मेदवारी दिने  बुटवल - युवा व्यवसायी तथा राजनीतिज्ञ  सालिकराम घिमिरेले गुल्मी क्षेत्र नम्बर २ मा  प्रतिनिधि सभा लागि उम्मेदवारी रास्वपा वाट  दिने घोषणा गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका वार्ड १  जन्मेका घिमिरे रास्वपाको स्थापनादेखी पार्टीका विभिन्न भूमिका हुँदै हाल प्रदेश उपाध्यक्ष रहेका छन् । उनले अहिले उक्त क्षेत्रबाट निर्वाचनमा उम्मेदवारी दिने...
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीले मनायो सातौँ स्थापना दिवस
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीले मनायो सातौँ स्थापना दिवस अर्घाखाँची- राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सोमवार सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।लोकतन्त्रको मूल आधार समावेशिता, निष्पक्षता र तथ्यमा आधारित पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा दलित पत्रकारहरूको भूमिका, चुनौती र भावी कार्यदिशाबारे गहन अन्तरसंवाद गरिएको हो...
कांग्रेस दाेस्राे  विशेष महाधिवेशन काठमाडौँका सुरू
कांग्रेस दाेस्राे विशेष महाधिवेशन काठमाडौँका सुरू महाधिवेशनमा अरु सबै नेताहरुलाई अतिथि बनाइएको छ । महाधिवेशनमा महामन्त्री गगन थापासहितका नेताहरुको सहभागिता रहेको छ। विशेष महाधिवेशनमा बहुमत महाधिवेशन समिति सदस्य रहेको दाबी गरिएको छ । 
कांग्रेसकाे विशेष महाधिवेशन आज सुरू हुँदै 
कांग्रेसकाे विशेष महाधिवेशन आज सुरू हुँदै  कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ ।
स्वाधीनताका लागि  हरेक नागरिक मुक्ति सेना बन्न तयार हुनुपर्छ : बसन्त श्रेष्ठ
स्वाधीनताका लागि हरेक नागरिक मुक्ति सेना बन्न तयार हुनुपर्छ : बसन्त श्रेष्ठ बुटवल- नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेको बताउँदै त्यसको रक्षाका लागि हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार हुनुपर्ने कडा चेतावनी दिएका छन्।
रुपन्देही २ बाट रास्वपा नेता गोपाल घिमिरे चुनाव उठने तयारीमा 
रुपन्देही २ बाट रास्वपा नेता गोपाल घिमिरे चुनाव उठने तयारीमा  बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन बिभाग सदस्य गोपाल घिमिरेले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन् । यसै क्षेत्रका बासिन्दा उनी आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।
उर्जामन्त्रीबाट कुलमानले दिए राजीनामा
उर्जामन्त्रीबाट कुलमानले दिए राजीनामा काठमाडौं -  ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।
लुम्बिनीमा काँग्रेस-एमाले गठबन्धन : झाँक्री, केसी र घिमिरे उम्मेदवार
लुम्बिनीमा काँग्रेस-एमाले गठबन्धन : झाँक्री, केसी र घिमिरे उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशमा तीन नेतालाई अघि सारेको छ । कांग्रेसबाट गुल्मीका चन्द्र केसी र दाङका वासुदेव जंगली घिमिरे तथा एमालेबाट रामकुमारी झाँक्री उम्मेदवार बन्ने निश्चित भएको हो ।केसी खुला, घिमिरे अपांगता र झाँक्री महिला कोटामा उम्मेदवार बन्नेछन् । एमाले, कांग्रेस...
एमालेबाट कपिलबस्तु- ३ काे प्रतिनिधिसभामा मिना परियार सिफारिस
एमालेबाट कपिलबस्तु- ३ काे प्रतिनिधिसभामा मिना परियार सिफारिस कपिलवस्तु - नेकपा एमालेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा निर्वाचनका लागि अधिकारकर्मि मिना परियार सहितलाई सिफारिश गरेकाे छ ।
गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल सिफारिश, २ मा गोकर्ण, रामकुमारी सहितको दावी
गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल सिफारिश, २ मा गोकर्ण, रामकुमारी सहितको दावी बुटवल- नेकपा एमाले गुल्मीले २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवारको सिफारिश गरेको छ। क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ। गोकर्ण...
Weather Update