Lumbini Rise
एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल
एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ ।
सञ्चार उद्यमी ‘हेमराज’ को हत्यामा संलग्नलाई कारवाहीकाे माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण
सञ्चार उद्यमी ‘हेमराज’ को हत्यामा संलग्नलाई कारवाहीकाे माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण दाङ- दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई ध्याकर्षणपत्र बुझाउनु भएको हो । 
छाउपडीविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय
छाउपडीविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय छाउपडी गोठमा बसेको अवस्थामा गतसाता सर्पले डसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो । सो घटना समेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै बसेको समितिको बैठकले छाउगोठ प्रथा उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवम् छुवाछुतयुक्त व्यवहारको नियमन कार्यलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउन स्थानीय तह र...
पूर्व राष्ट्रपती विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कदा कस्ताे असर गर्छ?
पूर्व राष्ट्रपती विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कदा कस्ताे असर गर्छ? पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको क्रमशः आफ्ना मातृ पार्टीहरू एमाले र माओवादी केन्द्रमा औपचारिक आबद्धता र क्रियाशीलताले देशमा र सम्बन्धित पार्टीहरूभित्र बहस र विवाद सिर्जना हुनु हाम्रो शिशु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि गम्भीर विषय हो। 
रुपन्देही ३ मा सामाजिक अभियान्ता ज्ञानु पौड्याल उम्मेदवारीकाे तयारीमा
रुपन्देही ३ मा सामाजिक अभियान्ता ज्ञानु पौड्याल उम्मेदवारीकाे तयारीमा बुटवल– रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा सामाजिक अभियान्ता तथा महिला अधिकारकर्मी ज्ञानु पौड्याल उम्मेद्वारीको तयारीमा जुटेकी छन् । भैरहवा निवासी पौड्यालले जनतामा देखिएको निराशा चिर्दै आशा जगाउने उद्देश्यले उम्मेदवार हुने तयारीमा जुटेको बताएकी छन् । पौड्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार हुने तयारीमा जुटेकी हुन्।
एमाले पोलिटब्युरो बैठक स्थगित, भोलि फेरि बस्ने
एमाले पोलिटब्युरो बैठक स्थगित, भोलि फेरि बस्ने काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । उनका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका छन् ।
एकीकृत समाजावादीमा आउन ४ बर्ष लाग्यो : वामदेव गौतम 
एकीकृत समाजावादीमा आउन ४ बर्ष लाग्यो : वामदेव गौतम  काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् ।शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ ।
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा काठमाडौँ - नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । पार्टी एकीकरण हुँदा ज्यादै...
साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी
साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । सरकार इमानदार नरहेको महासंघको आरोप छ । “असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो ।तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो ।
विद्या रोक्ने ओली नीति : शक्तिजति आफ्नो मुट्ठीमा
विद्या रोक्ने ओली नीति : शक्तिजति आफ्नो मुट्ठीमा नेकपा एमालेभित्र पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको आगमनलाई नीतिगत रुपमा रोक्न पार्टी अध्यक्ष केपि शर्मा ओलीले तयारी थालेका छन्। विहिबार निकै लामो सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने र पदाधिकारी घटाउने लगायतका प्रस्ताव पारित गरेसँगै ओलीको तयारी स्पष्ट भएको हो।
एमाले सचिवालय बैठक : ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने, पदाधिकारी पनि घटाउने
एमाले सचिवालय बैठक : ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने, पदाधिकारी पनि घटाउने काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।हिजो बसेको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन्।
एकीकृत समाजवादी र राष्ट्रिय अभियानबिच भोली एकता घोषणासभा हुने 
एकीकृत समाजवादी र राष्ट्रिय अभियानबिच भोली एकता घोषणासभा हुने  काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबिच भोली शुक्रवार पार्टी एकता हुने भएको छ।  राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबिच पार्टी एकता हुनेछ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले सहितका नेताहरूबिच  एकता हुनेछ ।
Weather Update