Lumbini Rise
लुम्बिनी प्रदेशसभाको बैठक आज मध्यान्ह १२ बजे बस्ने 
लुम्बिनी प्रदेशसभाको बैठक आज मध्यान्ह १२ बजे बस्ने  बुटवल- लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको सोह्राै बैठक बुधबार मध्यान्ह १२ बजे बस्ने भएको छ । मंगलबार मुख्य प्रतिपक्षी नेकपा माओवादी सहित चार दललले बहिष्कार गरेपनि सत्तापक्षमै रहेका लोसपा र जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी बेञ्चमा राखेर बजेटमाथि छलफल शुरु गराइएको थियो ।बुधबार बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२–०८३...
लुम्बिनीमा प्रतिपक्षीले बहिष्कार गर्दा पनि सभामुखले चलाए बजेटमाथि छलफल
लुम्बिनीमा प्रतिपक्षीले बहिष्कार गर्दा पनि सभामुखले चलाए बजेटमाथि छलफल बुटवल– लुम्बिनी प्रदेशसभामा विपक्षी दलहरुको बहिष्कारका विच मंगलबारबाट आर्थिक वर्ष ०८२-०८३ का बजेटमाथि सैद्धातिक छलफल गरिएको छ ।सरकारले ल्याएको बिनियोजन बजेट बेथितिको पुलिन्दा भएकाले संशोधन गर्न विपक्षीहरुले माग गरेका थिए । मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको भएपनि दिउँसो ३ बजे बैठक शुरु हुनासाथ प्रतिपक्षले अवरोध गरेपछि आधा...
रुपन्देही ३ काे उपचुनावमा सागर ढकाल लड्ने
रुपन्देही ३ काे उपचुनावमा सागर ढकाल लड्ने बुटवल - रुपन्देही ३ को यपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा भिडेका व्यक्ति हुन्। तर, पराजित...
विपक्षी सांसहरु नै सहभागी नभएपछि लुम्बिनी प्रदेशसभा पुन: स्थगित  
विपक्षी सांसहरु नै सहभागी नभएपछि लुम्बिनी प्रदेशसभा पुन: स्थगित   बुटवल – लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ । मंगलबारको पहिलो बैठकमा बजेटबारे विपक्षी दलहरुले विरोध गरेपछि आधाघन्टाका लागि बैठक स्थगित भएको थियो । त्यसपछि करिव डेढ घन्टापछि बसेको बैठकमा  प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्...
लुम्बिनी प्रदेशसभा बैठक विपक्षीको विरोधपछि स्थगित 
लुम्बिनी प्रदेशसभा बैठक विपक्षीको विरोधपछि स्थगित  बुटवल - बजेटका बारेमा छलफल गर्ने गरी बसेको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । मंगलबार बैठक सुरु भए लगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विरोध जनाएपछि राजनीतिक सहमतीका लागि भन्दै बैठक आधा घन्टाका लागि सभामुख तुलबहादुर घर्तीले बैठक स्थगित गरेका हुन् । आधा घन्टाका लागि बैठक स्थगित गरिएपनि...
रुपन्देहीकाे  ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने
रुपन्देहीकाे  ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने बुटवल–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले  जानकारी दिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।
माओवादी नेता कार्यकर्ताले शहिद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस (तस्विरहरु)
माओवादी नेता कार्यकर्ताले शहिद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस (तस्विरहरु) लुम्बिनी- राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरूले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ वेतहीका शहीद रमेश यादवको परिवारको खेतमा धान रोपेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा आयोजित रोपाइ कार्यक्रममा केन्द्रीय सदस्यहरू रामु परियार, मक्सुद अली, देवेन्द्र पाण्डे, संविधानसभा सदस्य शारदा घिमिरे, वाइसिएलका केन्द्रीय...
नेपाल किसान महासंघ लुम्बिनीले मनायो राष्ट्रिय धान दिवस
नेपाल किसान महासंघ लुम्बिनीले मनायो राष्ट्रिय धान दिवस बुटवल-  नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा...
 युवा संघ नेपाल लुम्बिनीकाे अध्यक्षमा कृष्ण थापा सर्वसम्मत 
 युवा संघ नेपाल लुम्बिनीकाे अध्यक्षमा कृष्ण थापा सर्वसम्मत  ​​​​​​​बुटवल - नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटि सर्वसम्मत निर्वाचित गरिएको हो । नेकपा एकिकृत समजावादीका उपमहासचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा...
पार्टी अध्यक्षमाथि षडयन्त्र गरेर मुद्धा चलाइयो, डटेर सामना गरौं :  मेटमणि चौधरी 
पार्टी अध्यक्षमाथि षडयन्त्र गरेर मुद्धा चलाइयो, डटेर सामना गरौं : मेटमणि चौधरी  नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् । उनले...
जसपा नेपाल लुम्बिनी सरकारबाट बाहिरियो,  समर्थन फिर्ता
जसपा नेपाल लुम्बिनी सरकारबाट बाहिरियो, समर्थन फिर्ता बुटवल - जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लिएको हो।जसपा नेपालको तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख तुलाराम घर्ती मगरलाई गराएकी छन्। संविधानको धारा १८८ को...
रुपन्देही ३ को उपनिर्वाचनबारे संघीय लोकतान्त्रिक मोर्चाको छलफल 
रुपन्देही ३ को उपनिर्वाचनबारे संघीय लोकतान्त्रिक मोर्चाको छलफल  रुपन्देही – विर्नाचन आयोगले रिक्त रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा निर्वाचनको तयारी शुरुगरेसँगै चुनावी सरगर्मी बढेको छ । रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनलाई नै लक्षित गरी मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले विहिबार छलफल गरेको छ । लाजिम्पाट वावा होटेलमा विहिबार बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे...
Weather Update