Lumbini Rise
अर्घाखाँचीमा दुई युवतीले गरे समलीगि विवाह 
अर्घाखाँचीमा दुई युवतीले गरे समलीगि विवाह  अर्घाखाँची – सामान्यतया युवा र युवतीविच विवाह हुँदै आएको छ । तर, अर्घाखाँचीमा दुई युवतीmे समलीगि विवाह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी बेलीसरा (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी अप्सरा (नाम परिवर्तन) ले समलीगि विवाह गरेका हुन् । उनीहरुले २०८२ जेठ १८ गते विवाह गरेका हुन् ।...
लुम्बिनी प्रदेशसभा बैठक विपक्षीको विरोधपछि स्थगित 
लुम्बिनी प्रदेशसभा बैठक विपक्षीको विरोधपछि स्थगित  बुटवल - बजेटका बारेमा छलफल गर्ने गरी बसेको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । मंगलबार बैठक सुरु भए लगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विरोध जनाएपछि राजनीतिक सहमतीका लागि भन्दै बैठक आधा घन्टाका लागि सभामुख तुलबहादुर घर्तीले बैठक स्थगित गरेका हुन् । आधा घन्टाका लागि बैठक स्थगित गरिएपनि...
पशुपति कलेजमा पिउने पानीको धारा जडान 
पशुपति कलेजमा पिउने पानीको धारा जडान  बुटवल – लामो समय देखि हेण्ड पाइप थिचेर पानी पिउन बाध्य पशुपति कलेजमा पिउने पानी जडान गरी उद्घाटन गरिएको छ ।  कलेजका दैनिक ४ सय देखि ५ सय विद्याथीले पिउने पानी प्रयोग गर्छन् ।  पिउने पानीको जडानपछी पशुपति कलेज परिवार निकै खुसि भएको छ । सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय...
न्यू होराइजनद्वारा ४ जीपीए ल्याएका ११ जना सहित तीन सय विद्यार्थी र अभिावक सम्मानित
न्यू होराइजनद्वारा ४ जीपीए ल्याएका ११ जना सहित तीन सय विद्यार्थी र अभिावक सम्मानित  बुटवल - न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलले माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ  । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी ४ जीपीए ल्याउने ११ जना सहित तीन सय जना विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको हो ।  कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य...
गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध
गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध गुल्मी- अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध भएको छ । गएराति परेकाे बर्षाका कारण पहिराे गएपछि सडक अवरुद्ध बनेको हो ।  सडकको चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
राष्ट्रिय धान दिवसमा इन्टेलेच्युअल एकेडेमीले गर्यो विद्यार्थी सिकाइ रोपाईँ
राष्ट्रिय धान दिवसमा इन्टेलेच्युअल एकेडेमीले गर्यो विद्यार्थी सिकाइ रोपाईँ बुटवल – असार १५ अर्थात राष्ट्रिय धान दिवस । प्राय विद्यालयहरुले नियमित कक्षा चलाइरहेका थिए । केही विद्यालयले भने एसईईको नतिजाको खुशीयाली साटासाटका कार्यक्रम गरिरहेका थिए । तर, बुटवलको इन्टेलेच्युअल एकेडेमीले भने आइतबार विद्यार्थीहरुकै लािग सिकाई रोपाईँ कार्यक्रम गरेकाे छ  ।
असार १५ र दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल 
असार १५ र दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल  बुटवल - असार १५ को अवसरमा नेपाल डेरी एशोसियसन लुम्बिनी र रुपन्देही उद्योग संघले आइतबार दही चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गरे । उद्योगी व्यवसायीहरुलाई यसको प्राचीन महत्वबारे जानकारी दिन र नयाँ पिँढीमा यसको परम्परागत विषयमा जानकारी दिन यी संस्थाले यो क्षेत्रमा लामो अध्ययन र लगानी गरेका व्यक्तिहरुलाई प्रमुख वक्ताको रुपमा...
एसईईमा चार जीपिए ल्याएकाहरुलाई ५१ हजार सहित सम्मान, खुशीयालीमा नगर परिक्रमा
एसईईमा चार जीपिए ल्याएकाहरुलाई ५१ हजार सहित सम्मान, खुशीयालीमा नगर परिक्रमा बुटवल- बुटवल स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।बुटवल १२ नयाँगाउँ स्थित विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।विद्यालयका शिक्षक, विद्यार्थी,...
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण 
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण  ​​​​​​​बुटवल -  बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण...
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए 
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए  बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र...
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।  कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए ।...
Weather Update