नवीन औद्योगिक माविमा होटल व्यवस्थापन अभिमुखिकरण
सोमबार, साउन ५, २०८२
उनले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र प्रयोगात्मक अभ्यासमा केन्द्रित रहेर शिक्षण प्रक्रिया अघि बढाइरहेको जानकारी गराए ।त्यसैगरी, सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थीहरूलाई विद्यालयले लागू गरेको आचारसंहिता २०८२ का मुख्य बुँदाहरूबारे विस्तृत रूपमा सहजीकरण गर्दै भने, “आफ्ना कर्तव्यप्रति इमानदार र अनुशासित विद्यार्थी नै भविष्यमा जिम्मेवार नागरिक बन्न सक्छन्।” उनले अनुशासनलाई पढाइको मेरुदण्डका रूपमा व्याख्या गरे।