सुनको भाउ तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि गिरावट
बिहीबार, साउन ८, २०८२
बुटवल– विहिबार (आज) सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य घटेसँगै विहिबार(आज) तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।