Lumbini Rise
देवदहमा मंगल पुष्करिणी दह महोत्सव शुरु, महापरित्राण पाठ गरियाे
देवदहमा मंगल पुष्करिणी दह महोत्सव शुरु, महापरित्राण पाठ गरियाे देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ।
लुम्बिनीबाट उपकुलपतिको दश बुँदे घोषणा
लुम्बिनीबाट उपकुलपतिको दश बुँदे घोषणा लुम्बिनी - नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रमको एकरुपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलनले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने घोषणा गरेको छ ।
कर्मकर्ग्यु बौद्ध परम्परा
कर्मकर्ग्यु बौद्ध परम्परा
Weather Update