Lumbini Rise
बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम
बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम बुटवल - बुटवल उपमहानगरपालिकाले ३८ औँ अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा विहिबार विद्यार्थीलाई सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर अन्तरगत रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई लागूऔषध दुर्व्यसन र यसबाट बच्ने उपाय बारे सचेतना गराएको हो । बुटवल उपमहानगरको खेलकुद बिकास समितिको आयोजनामा...
गुल्मीमा जंगली च्याउ खादा एकै घरका ३ जना बिरामी
गुल्मीमा जंगली च्याउ खादा एकै घरका ३ जना बिरामी गुल्मी – गुल्मीमा जंगली च्याउ खादा एकै घरका तीन जना विरामी भएका छन् । मुसिकोट नगरपालिका–४ दिगामचौरका  ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल जंगली च्याउ खादा बिरामी भएका हुन् । यी सबै एकै घरका सदस्य हुन् । च्याउको तरकारी खाएपछि उनीहरूलाई बान्ता...
एसईई नतिजा नतिजा प्रकाशनको तयारी 
एसईई नतिजा नतिजा प्रकाशनको तयारी  काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन ।...
प्रगतीशील पत्रकार संघले गर्याे विकासमा मिडियाकाे भूमिकाबारे अन्तरक्रिया 
प्रगतीशील पत्रकार संघले गर्याे विकासमा मिडियाकाे भूमिकाबारे अन्तरक्रिया  बुटवल - प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडयाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरुले केही गतिलिएको बताए । विकास...
रुपन्देही ३ को उपनिर्वाचनबारे संघीय लोकतान्त्रिक मोर्चाको छलफल 
रुपन्देही ३ को उपनिर्वाचनबारे संघीय लोकतान्त्रिक मोर्चाको छलफल  रुपन्देही – विर्नाचन आयोगले रिक्त रुपन्देही निर्वाचन क्षेत्र न. ३ मा निर्वाचनको तयारी शुरुगरेसँगै चुनावी सरगर्मी बढेको छ । रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनलाई नै लक्षित गरी मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले विहिबार छलफल गरेको छ । लाजिम्पाट वावा होटेलमा विहिबार बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे...
लागुऔषध दुर्व्यसन: खुला सिमानाको अभिशाप र भत्कँदो युवा भविष्य
लागुऔषध दुर्व्यसन: खुला सिमानाको अभिशाप र भत्कँदो युवा भविष्य किशोरावस्था र युवावस्था संवेदनशील चरण हो। यो उमेरमा उनीहरू सामाजिक, भावनात्मक र मानसिक रूपमा अस्थिर हुने गर्छन्। साथीहरूको प्रभाव, कौतुहलता, र प्रचार माध्यममा देखाइने 'ग्ल्यामराइज्ड' जीवनशैलीका कारण उनीहरू लागूऔषधप्रति आकर्षित हुने गर्छन्। खुला सिमानाबाट सस्तो मूल्यमा लागू औषध सहजै उपलब्ध हुने अवस्था छ। तस्करहरूको जालो सहरदेखि गाउँसम्म फैलिएको छ। विद्यालय...
शान्ति समाज रुपन्देहीद्वारा लागुऔषध  दुर्व्यसन तथा यातना विरुद्ध सचेतना
शान्ति समाज रुपन्देहीद्वारा लागुऔषध  दुर्व्यसन तथा यातना विरुद्ध सचेतना बुटवल - मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा  करिब १५०विद्यार्थीहरूको उपस्थितिमा यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस तथा  लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध  र लागुऔषध/मदिरा दुर्व्यसन विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि ८:३०...
बुटवल उपमहानगरद्वारा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण
बुटवल उपमहानगरद्वारा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगर प्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ । 
मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल 
मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल  बुटवल–  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको छ ।  प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको...
दृष्टि मिडियाविरुद्ध अवहेलना मुद्दामा सम्पादकद्वयसँग बयान सुरु
दृष्टि मिडियाविरुद्ध अवहेलना मुद्दामा सम्पादकद्वयसँग बयान सुरु काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार...
लालपुर्जाले दियो शताब्दी वृद्धालाई खुसी
लालपुर्जाले दियो शताब्दी वृद्धालाई खुसी लमहीमा पहिलो पटक २४ जना भूमिहीन सुकुमवासीले ४५ वर्षपछि बसोबासकै ठाउँको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूका अघिल्लो पुस्ताले पनि कहिल्यै पुर्जा देखेका थिएनन् ।
कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु
कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
Weather Update