Lumbini Rise
रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यू
रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यू बुटवल - रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । सियारी  गाउँपालिका–७ भर्थापुरमा दुर्घटनामा परी पछाडि सवार ६० वर्षीय राममिलन धवलको मृत्यू भएको हो। मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
माओवादी स्थायी समिति बैठक तेस्रो दिन पनि जारी
माओवादी स्थायी समिति बैठक तेस्रो दिन पनि जारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । 
मर्मत हुँदै मसोटखोला पुल, चार दिन सडक बन्द हुने
मर्मत हुँदै मसोटखोला पुल, चार दिन सडक बन्द हुने दाङको घोराही–लमही सडकखण्डअन्तर्गत मसोट खोला पुल मर्मतको काम सुरु भएको छ । चार दशकअघि निर्माण भएको पुल क्षमताभन्दा बढी भारवहन भएका सवारीसाधनका कारण जीर्ण बनेपछि सडक डिभिजन कार्यालय दाङले मर्मतको काम थालेको हो ।  
पुनः थपियो नारायणघाट–बुटबल सडक आयोजनाको म्याद
पुनः थपियो नारायणघाट–बुटबल सडक आयोजनाको म्याद नारायणघाट–बुटवल सडक विस्तारका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको म्याद चौथो पटक थप गरेको छ । यो सडक विस्तारको काम सम्पन्न गर्न थप एक वर्षको समय थप गरिएको हो । आयोजना निर्देशनालयको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको म्याद...
स्कुटरले दुर्घटना हुँदा तीन जना घाइते
स्कुटरले दुर्घटना हुँदा तीन जना घाइते पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ । विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ  । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने...
मुटु अस्पतालमा एक्सरे गर्न गएकी किशोरीमाथि  दुर्व्यवहार, कर्मचारी पक्राउ 
मुटु अस्पतालमा एक्सरे गर्न गएकी किशोरीमाथि दुर्व्यवहार, कर्मचारी पक्राउ  बुटवल– बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । अस्पतालको एक्सरे विभागमा काम गर्ने प्राविधिक कर्मचारीले एक्सरे गर्न पुगेकी एक किशोरीलाई दुर्व्यवहार गरेपछि ३१ वर्षीय सुवास गौतम पक्राउ परेका हुन् ।
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी 
एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी  बुटवल– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन...
अक्सफोर्डद्धारा बुद्ध जन्मस्थल लुम्बिनीमा गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत 
अक्सफोर्डद्धारा बुद्ध जन्मस्थल लुम्बिनीमा गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत  बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना गरी अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् । लुम्बिनी स्थित ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलमा विद्यार्थीहरूलाई स्वागत गरिएको छ । 
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु 
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु  बुटवल– साधना साँस्कृतिक कला केन्द्र बुटवलले निस्तिज अफ स्कूल- २०८२ को पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य प्रतिस्पर्धा गराउने गरी निस्तिज अफ स्कूल शुभारम्भ गरिएको हो । आईतबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी...
अटीजम सम्वन्धी अन्तरक्रिया तथा सम्मान
अटीजम सम्वन्धी अन्तरक्रिया तथा सम्मान समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्बन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय संचालन गरी समाजमा योगदान पु¥याएको भन्दै यसका लागि नगरपालिका सधैदव सहयोगी भूमिकामा रहने प्रतिवद्धता जनाए ।
ठुलो परिमाणको गाँजासहित नौ जना प्रक्राउ
ठुलो परिमाणको गाँजासहित नौ जना प्रक्राउ राहा प्रहरीले शनिबार प्रतिबन्धित लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका(१, मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति...
Weather Update