बुटवल उपमहानगरले गर्याे राेजगार मेला, १६९ जनाले पाए रोजगारी
बिहीबार, असार १९, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाले रोजगार मेला २०८२ गरेको छ । रोजगार मेला मार्फत १६९ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन भने ६५८ जना फलोअपका लागि छनोट भएका छन् । मेलाको अवसरमा नगरप्रमुख खेलराज पाण्डेय ले रोजगार मेलाले बेरोजगारी समस्या कम गर्न तथा दक्ष कामदारको खोजिमा रहेका ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक कामदार पुर्ती गर्न सहयोग गर्ने बताए ।
रूपन्देहीमा दुरगामी सहकारी काण्ड : बचतकर्ताको विचल्ली बनाउँदै अध्यक्ष सचिव फरार
बुधबार, असार १८, २०८२
बुटवल – रुपन्देहीको तिलोत्तमामा स्थित दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि संकट उत्पन्न भएको छ । बचतकर्ताहरुको रकम अपचलन भएपछि सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहिन भएका छन् । सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरु नै सम्पर्कमा नरहेपछि तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारीका बचतकर्ताहरुले प्रहरी र वडा...
सत्ता र विपक्षी सांसदकाे असन्तुष्टिकै विच लुम्बिनीकाे बजेट बहुमतले पारित
बुधबार, असार १८, २०८२
बुटवल- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश...
लुम्बिनी सरकारको सञ्चित कोषमा रकम सकिएपछि खाता बन्द
मंगलबार, असार १७, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारको सञ्चित कोषको रकम सकिएपछि खाता बन्द गरिएको छ । प्रदेशस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार मध्यराति १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्का गरेको हो ।घाटा बजेट ल्याएका कारण लुम्बिनी प्रदेश सरकारले गत वर्ष पनि असार २२ गतेपछि भुक्तानी रोकेको थियो । गत वर्षको...
माओवादी नेता कार्यकर्ताले शहिद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस (तस्विरहरु)
आइतबार, असार १५, २०८२
लुम्बिनी- राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरूले रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ वेतहीका शहीद रमेश यादवको परिवारको खेतमा धान रोपेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको नेतृत्वमा आयोजित रोपाइ कार्यक्रममा केन्द्रीय सदस्यहरू रामु परियार, मक्सुद अली, देवेन्द्र पाण्डे, संविधानसभा सदस्य शारदा घिमिरे, वाइसिएलका केन्द्रीय...
नेपाल किसान महासंघ लुम्बिनीले मनायो राष्ट्रिय धान दिवस
आइतबार, असार १५, २०८२
बुटवल- नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा...
असार १५ र दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल
आइतबार, असार १५, २०८२
बुटवल - असार १५ को अवसरमा नेपाल डेरी एशोसियसन लुम्बिनी र रुपन्देही उद्योग संघले आइतबार दही चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गरे । उद्योगी व्यवसायीहरुलाई यसको प्राचीन महत्वबारे जानकारी दिन र नयाँ पिँढीमा यसको परम्परागत विषयमा जानकारी दिन यी संस्थाले यो क्षेत्रमा लामो अध्ययन र लगानी गरेका व्यक्तिहरुलाई प्रमुख वक्ताको रुपमा...
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै
आइतबार, असार १५, २०८२
काठमाडौं - आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिन । बिशेष गरी नेपाली किसानहरुका लागि आजको दिन निकै महत्वपूर्ण छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित...
धानदिवसको मुख्यमन्त्री आचार्यद्धारा शूभकामना, खेतीको गत घटाउने प्रतिबद्धता
आइतबार, असार १५, २०८२
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका हुन् । धान वालीमा सघनताः खाद्य...
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
शनिबार, असार १४, २०८२
बुटवल - नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए...
लुम्बिनी प्रदेशको बेरुजु साढे ४ अर्ब नाघ्यो, १७ करोड ४० लाख असुल गर्नुपर्ने
बिहीबार, असार १२, २०८२
बुटवल – लुम्बिनी प्रदेशमा हालसम्म बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनिक गरेको सातै बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०-०८१ सम्मको लेखा परीक्षणमा साँढे ४ अर्ब बढीको बेरुजु देखिएको हो ।महालेखाका अनुसार हालसम्मको बाँकी बेरुजू गत वर्षभन्दा १३.७८ प्रतिशतले बढेको छ। प्रदेश...
बजेट सन्तुलीत छ, सबैको माग सम्बोधन गरिएको छ : प्रधानमन्त्री ओली
मंगलबार, असार १०, २०८२
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएको बताउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको...

-1751544741.jpg)
