बुटवल उद्याेग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन: तयारीका लागि जिम्मेवारी प्रदान
सोमबार, भदौ २२, २०८३
बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी असोज २१–२३ गते आयोजना हुने ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशनका लागि कार्यसमिति सदस्यहरुलाई तयारीको जिम्मेवारी प्रदान गरिएको छ। संघका अध्यक्ष हरिप्रसाद अर्यालेको अध्यक्षमा सोमबार बसेको कार्यसमिति बैठकले विभिन्न १० वटा तयारी समिति गठन गर्दै त्यसका लागि कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
फेरी बढ्यो अण्डाको मुल्य
शनिबार, भदौ २०, २०८३
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।
संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट...
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल...
रसुवा बाढी प्रभावितका लागि मुटु अस्पताल बुटवलद्धारा ११ लाख आर्थिक सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल- भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
सोमबार, भदौ १५, २०८३
बुटवल- भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
पोखरा-दुबई उडानबारे व्यवसायी-राजदूत छलफल
मंगलबार, भदौ ९, २०८३
पोखरा - पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो बन्ने बताएका छन् । पोखराका...
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन
बिहीबार, भदौ ४, २०८३
काठमाडौं - बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ ।
शाइन रेसुंगाले भारतमा जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड
मंगलबार, साउन १९, २०८३
बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ...
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन
आइतबार, साउन १७, २०८३
बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको...
नेपाल सुनचाँदी व्यवसायी महासंघकाे केन्द्रीय साधरणसभा बुटवलमा, ऐन तत्काल ल्याउन माग
शनिबार, साउन १६, २०८३
बुटवल -नेपालमा परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।देशभरका ७ सय बढि सुनचाँदी व्यवसायीहरु सम्मिलित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो माग...
देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै
शुक्रबार, साउन १५, २०८३
बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका...
साम्प्रदायिक हिंसा नहोस् भनेर लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, साउन १५, २०८३
बुटवल - सुनसरीमा उत्पन्न घटनापछि मुलुकमा देखिएको अशान्ति, हिंसा अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्तिपाठ गरिएको छ ।लुम्बिनी विकास कोषको आयोजनामा सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना सहित मायादेवी मन्दिरमा शान्ति पाठ तथा प्राथना गरिएको हो । भिक्षु भिक्षुणीहरुले पछिल्लो समय विभिन्न द्धन्द्धका कारणले मृत्यू...
अंग्रेज फाैज हारेकाे जितगढीमा भारतीय पत्रकारहरुकाे टाेलीद्धारा भ्रमण
मंगलबार, साउन १२, २०८३
बुटवल- अंग्रेज फौजलाई हराएको ऐेतिहासीक सम्पदास्थलको रुपमा परिचीत नेपालको विभिन्न स्थलहरुको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले स्थलगत भ्रमण गरेका छन् । पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढीमा भारतको विभिन्न सन्चार गृहमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको टोलिले भ्रमण गरेका हुन् ।

-1788780465.jpg)
