Lumbini Rise
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत भैरहवा - शनिबार बिहान ९ बज्नै लाग्दा नेपालभारत दसगजानजिकै नेपालप्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपालतर्फ जानआउनहतारिनेहरु केहिबेर रोकिदै यताउतागरिरहेको देखिए । बिहानैदेखिप्रवेशद्वारमानिरन्तर नेपाली राष्ट्रिय गीतबजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमामात्रै नभएर नेपाल घुम्न आएकाविदेशीमानिसहरु अनुहारमासमेत उल्लास छाईरहेको थियो ।
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा बुटवल- ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १९ औँ वार्षिक साधारणसभा शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका ज्येष्ठ सेयर सदस्य दयाराम खनालको प्रमुख आतिथ्य रहेको थियो । खनालले बोल्दै सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई सही...
एक वर्षअघिदेखि तयारी भएको ब्यापार मेलामा भांजो नहाल्न उद्योग ब्यापार संघको आग्रह
एक वर्षअघिदेखि तयारी भएको ब्यापार मेलामा भांजो नहाल्न उद्योग ब्यापार संघको आग्रह बुटवल -  एक वर्षअघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ मा भांजो नहाल्न उद्योग ब्यापार संघ बुटवलले रुपन्देही उद्योग संघलाई आग्रह गरेको छ । उद्योग ब्यापार संघले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना गर्ने निर्णय...
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा बुटवल- रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ ।संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला संचालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको छ । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार...
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान ​​​​​​​बुटवल - खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वीतिय उपाध्यक्षमा टिकाराम शर्मा पौडेल, महासचिवमा यमलाल बेलबासे, सचिवमा कुलचन्द्र गौतम,...
इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुटवलमा कलाकारहरुले गरे प्रदर्शन
इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुटवलमा कलाकारहरुले गरे प्रदर्शन बुटवल– नेपाल व्यावसायिक कलाकार संघ रुपन्देहीले इम्बोस्ड नम्बर प्लेटका विरुद्ध शनिबार बुटवलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। बुटवल पुष्पलाल पार्कमा हस्तलिखित कपडाको ब्यानर टागेर सरकारले नेपाली लिपि लोप गराउने गरी इम्बोस्ड नम्बर राख्न निर्देशन दिएको विरोधमा कलाकारहरुले प्रदर्शन गरेका हुन् । “हामी प्रविधिको विरोधी होईनौ, यसमा भएका त्रुटीहरूको विरोधी हौं’...
विप्लवले उद्योगी व्यवसायीसंग भने – ‘उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं’
विप्लवले उद्योगी व्यवसायीसंग भने – ‘उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं’ बुटवल- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त भएको बताउनु भएको छ ।उहाँले सधै चन्दा उठाएर पार्टी चल्ने नदेखिएपछि उत्पादनमा लागेको बताउँदै सुरुवाती चरणमै उत्पादित कृषि सामाग्रि आफूहरुले उपभोग गरेर पनि विक्रि गर्न सफल भएको बताउनु भयो ।
लुम्बिनी विकास कोषको ताला खुल्यो, नियमित काम सुरु 
लुम्बिनी विकास कोषको ताला खुल्यो, नियमित काम सुरु  रुपन्देही–  लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् ।  लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् । काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु...
निजी विद्यालयविरुद्धको प्रावधान सच्याउ : बुटवल उद्योग वाणिज्य संघ 
निजी विद्यालयविरुद्धको प्रावधान सच्याउ : बुटवल उद्योग वाणिज्य संघ  बुटवल- संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधान सच्चाउन बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आग्रह गरेको छ ।  संघका अध्यक्ष हरिप्रसाद अर्यालले मंगलबार एक विज्ञप्ती जारी गरी निजी विद्यालयलाई विस्थापित गर्ने गरी ल्याइएका प्रावधान सुधार गर्न सरकारलाई आग्रह गरेका हुन् ।
नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई
नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई बुटवल–रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (रुस्कून) नेपालमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा आवद्ध ६३ वटा जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड उत्कृष्ट भएको हो ।
बुटवल उद्योग वाणिज्य संघमा स्वागत तथा सम्मान
बुटवल उद्योग वाणिज्य संघमा स्वागत तथा सम्मान बुटवल–बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे सहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरेको छ । संघले आईतबार साँझ स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गर्नुको साथै उत्कृष्ट शैक्षिक संस्था र शैक्षिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई...
३ करोड रकम हिनामिना गरेको आरोपमा पाल्पामा सहकारीका व्यवस्थापक पक्राउ
३ करोड रकम हिनामिना गरेको आरोपमा पाल्पामा सहकारीका व्यवस्थापक पक्राउ पाल्पा - पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ परेका छन् । रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन् । बम्रेललाई साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले...
Weather Update