Lumbini Rise
सुनको मूल्य तोलामा १३०० रुपैयाँ घट्यो !
सुनको मूल्य तोलामा १३०० रुपैयाँ घट्यो ! काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । 
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन : मुख्यमन्त्री आचार्य
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन : मुख्यमन्त्री आचार्य रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गरेका हुन्।
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं: मुख्यमन्त्री आचार्य
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं: मुख्यमन्त्री आचार्य दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न सबैमा आह्वान गर्नुभयो ।
सिस्टम  अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन
सिस्टम  अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन बुटवल- बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ । केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको...
ग्रामिण लघुवित्त संस्थाका संस्थापक शेयरधनी महिलाले गुहारे गभर्नर
ग्रामिण लघुवित्त संस्थाका संस्थापक शेयरधनी महिलाले गुहारे गभर्नर बुटवल – ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी ग्रेका छन् ।संस्थापक शेयरधनी महिलाहरुले संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरि सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर...
लगातारकाे बर्षाले सिद्वबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण 
लगातारकाे बर्षाले सिद्वबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण  बुटवल - बुटवल पाल्पा सडकमा सवारी आवजावत जाेखमपूर्ण देखिएकने छ । साेमबार बर्षातले पहिराे जाने र हटाउने गर्दै सवारी चलाईएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।
किन पक्राउ पर्दैनन् डिङगरनगर दुरगामी सहकारीका सञ्चालक 
किन पक्राउ पर्दैनन् डिङगरनगर दुरगामी सहकारीका सञ्चालक  बुटवल– रूपन्देहीमा सहकारीको रकम अपचलन गरेको अभियोगमा रास्वपाका सभापती रवि लामिछाने रुपन्देही कारगारमा छन् । तर, रूपन्देहीको तिलोत्तमा स्थित डिङगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको करोडौं रकम अपचलन गरेकाहरुलाई भने सरकारले पक्राउ गर्न सकेको छैन । असार १७ देखि फरार  सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थाप फरार छन्
सर्प सारथी: पाण्डे परिवार
सर्प सारथी: पाण्डे परिवार बुटवल– रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष पाण्डे सहित उनका २ छोराहरु सर्प संरक्षणको अभियानमा संलग्न छन् ।
फरार मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष पक्राउ 
फरार मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष पक्राउ  अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस
बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस बुटवल- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आफ्‌नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट नाम कमाएको संस्थाले साउन ४ गतेबाट स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो । विहिबार समापन कार्यक्रममा बोल्दै...
कूटनीति र बुद्धका शिक्षा:  विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग बिषयक समिनार सुरू
कूटनीति र बुद्धका शिक्षा: विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग बिषयक समिनार सुरू मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
बुटवल सहित देशैभर राेटरीद्धारा ५० हजार विरुवा रोपण
बुटवल सहित देशैभर राेटरीद्धारा ५० हजार विरुवा रोपण बुटवल - जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्य नजर गरी पर्यावरण सन्तुलनमा केही भएपनि राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पराएका छन्। रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईरालाको  विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो ।
Weather Update