Lumbini Rise
आर्थिक वर्ष २०८२/८३ को बजेट (LIVE)
आर्थिक वर्ष २०८२/८३ को बजेट (LIVE) अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण सुरू गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा उनले बजेट भाषण थालेका हुन् । आजको संसद वैठकमा प्रतिपक्षी दलहरूले कुनै पनि अवरोध गरेका छैनन् । यसअघि प्रतिनिधिसभाको बैठक बसेर अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
राजस्व चुहावटको अभियोगमा सुन्दर प्लाइउड भैरहवाका सञ्चालक अग्रहरीमाथि मुद्दा दायर 
राजस्व चुहावटको अभियोगमा सुन्दर प्लाइउड भैरहवाका सञ्चालक अग्रहरीमाथि मुद्दा दायर  बुटवल – भैरहवा स्थित सुन्दर सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीलाई राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभाग बुटवलले अदालतमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभाग बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा उच्च अदालत  तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२...
रुपन्देही व्यापार संघले लुम्बिनी अस्पतालभित्र स्थापना गर्यो ब्लड बैङ्क 
रुपन्देही व्यापार संघले लुम्बिनी अस्पतालभित्र स्थापना गर्यो ब्लड बैङ्क  बुटवल – रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा रक्तसञ्चार केन्द्र(ब्लड बैङ्क) स्थापना गर्ने भएको छ ।  अस्पतालसँगको सहकार्यमा अस्पताल परिसरमा नेपालकै नमुना र अत्याधुनिक रक्तसञ्चार केन्द्र स्थापना गर्न लागिएको हो । व्यापार संघले मङ्गलवार पत्रकार सम्मेलन गरी रक्त सञ्चार केन्द्र स्थापनाका लागि  १ करोड ५८ लाख २० हजार नगद...
बेलहिया नाका : २ खर्ब बढीको आयात, साँढे १६ अर्ब मात्रै निर्यात व्यापार
बेलहिया नाका : २ खर्ब बढीको आयात, साँढे १६ अर्ब मात्रै निर्यात व्यापार भैरहवा– भैरहवा बेलहिया भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकमा  पछिल्लो १० महिनामा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।  गत वर्षको तुलनामा यो ४५.२२ प्रतिशत निर्यात व्यापार वृद्धि हो । तर याे नाकाबाट आयात भने  निकै बढि छ । बेलिहया भन्सार कार्यालयका अनुसार  चालु वर्षको साउनदेखि वैशाखसम्म...
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको गन्तव्य बनाऔँ  : मुख्यमन्त्री आचार्य
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको गन्तव्य बनाऔँ : मुख्यमन्त्री आचार्य लुम्बिनी -  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन् ।  तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित...
सार्वजनिक ऋणको भार  २६ खर्ब २२ अर्ब
सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब काठमाडौँ –  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपालको सार्वजनिक ऋण कूल २६ खर्ब नाघेको जनाएको छ ।  चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब...
बिआईटिएमका लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनीमा
बिआईटिएमका लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनीमा भैरहवा - विदेशी पर्यटन व्यवसायी र पत्रकारहरू बिआईटिएमको सन्दर्भमा लुम्बिनी क्षेत्रमा नेपाली पर्यटन क्षेत्रमा विशेष महत्त्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेश्नल ट्राभल्स मार्ट (बिआईटिएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनी आएका छन् ।  विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी नेपाल एसोसिएसन अफ ट्राभल्स...
नेपाल बौद्ध, आध्यात्म र शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे 
नेपाल बौद्ध, आध्यात्म र शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे  काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्र बनाउने बताएका छन्। शुक्रवार  बुद्धिस्ट इन्टरनेक्नेश्नल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन्।
ओभरलोड रोक्ने प्रशासनकाे निर्देशन  ट्रक समितले पालना गर्ने
ओभरलोड रोक्ने प्रशासनकाे निर्देशन ट्रक समितले पालना गर्ने भैरहवा -  लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले ओभरलोड बोक्ने गाडीको भारमिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरुमा उत्पादित वस्तुहरु उद्योग परिसरमै ओभरलोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमु्ु्ु्ु्ु्ु्ु्ु्ुख जिल्ला अधिकारी बासुदेव घिमिरेले...
नातीको जन्मदिनमा हजुरबुबा र हजुरआमाको उपहार 'बिमा पोलिसी'
नातीको जन्मदिनमा हजुरबुबा र हजुरआमाको उपहार 'बिमा पोलिसी' बुटवल –  बुटवलका एक परिवारले जन्मदिनको उपहार विमापोलिसि दिएका छन् । बुटवल ३ का कृष्ण क्षेत्री र  हरीकला क्षेत्रीले नातीको जन्मदिनको जन्मदिनमा उपहार स्वरुप बिमा पोलिसी खरिद गरि प्रदान गरेका हुन । नाती प्रारम्भ जंग क्षेत्रीको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १० लाखको जिवन बिमा खरिद गरेको क्षेत्री दम्पतीले...
बुटवल कालिकानगरमा खुल्यो ‘नेपाली जुत्ता घर’
बुटवल कालिकानगरमा खुल्यो ‘नेपाली जुत्ता घर’ बुटवल– बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवल भित्रका व्यवसायलाई दीगो र व्यवस्थित बनाउन उपमहानगरपालिकाले अग्रसरता लिएको बताए ।
Weather Update