Lumbini Rise
बुटवल उपमहानगरकाे नीति कार्यक्रम : जनशक्ति उत्पादनमा विशेष जोड
बुटवल उपमहानगरकाे नीति कार्यक्रम : जनशक्ति उत्पादनमा विशेष जोड बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताएका हुन् । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी...
गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता
गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता गुल्मी –  नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा  सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् ।   सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी...
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान बुटवल -  बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने
बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बुटवल –  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताएका छन् । बुटवल उपमहानगरको मुखपत्र बुटवल दर्पणकोसोमबार विमोचन गर्दै  नगरप्रमुख  पाण्डेयले यस्तो बताएका हुन्। उनले  बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त...
तथ्याङ्क हेरेर योजना : लक्षित समुदायलाई फाइदै–फाइदा 
तथ्याङ्क हेरेर योजना : लक्षित समुदायलाई फाइदै–फाइदा  तुल्सिपुरले तथ्यांक विश्लेषण गरेर लक्षित वर्गका लागि काम गर्दा त्यसले सकरात्मक परिणाम देखाएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताईन । दलित शसक्तिकरण विधेयक नबन्दा जनप्रतिनिधिहरुको जोडबलमा बजेट निर्माण हुने गरेकोमा अहिले ऐन र तथ्यांकले डोर्‍याउने काम गरेको उनले बताईन ।  उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ का...
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका...
तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ :  नगर प्रमुख खाँण 
तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ : नगर प्रमुख खाँण  बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधवार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  ‘तिलोत्तमाभित्र...
तिलोत्तमामा सकियो तीन दिने लेखा तालीम
तिलोत्तमामा सकियो तीन दिने लेखा तालीम बुटवल - तिलोत्तमा नगरपालिकाको आयोजना र  सामुदायिक जागरण विकास मन्च रुपन्देहीको व्यवस्थापनमा  दलित युवायुवतीहरुका लागि सञ्चालित तीन दिने लेखा तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दलित समुदायको  उत्थान र नेतृत्व विकासका लागि पालिकाले महत्वपूर्ण कार्यक्रमहरु ल्याएको...
गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु
गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु ​​​​​​​बुटवल– बुटवल उपमहानगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा बुटवल १२ का  गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम मंगलबारदेखि सुरु भएको छ । नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुका लागि १ महिने  जुत्ता बनाउने तालिममा बुटवल–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन...
तिलोत्तमा वडानम्बर १४ ले गर्यो सार्वजनिक सुनुवाइ 
तिलोत्तमा वडानम्बर १४ ले गर्यो सार्वजनिक सुनुवाइ  रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ।साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा...
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु ​​​​​​​बुटवल - बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।
सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा
सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई  पूर्ण संस्थागत प्रसूति र  खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । नगर प्रमुख खाँले नियमित रूपमा खटेर...
Weather Update