बुटवल उपमहानगरको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
बुधबार, असार २५, २०८२
बुटवल- बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो। बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा, संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ।
तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धका लागि सामग्री हस्तान्तरण
बिहीबार, असार १९, २०८२
बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धनका लागि उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका दलित समुदायका पेशासंग सम्बन्धि उद्यम व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको लागि व्यवसायमा थप टेवा पुर्याउने उद्देश्यले १२ थान सामग्री उद्यमीहरुलाई हस्तान्तरण गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी...
बुटवल उपमहानगरले गर्याे राेजगार मेला, १६९ जनाले पाए रोजगारी
बिहीबार, असार १९, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाले रोजगार मेला २०८२ गरेको छ । रोजगार मेला मार्फत १६९ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन भने ६५८ जना फलोअपका लागि छनोट भएका छन् । मेलाको अवसरमा नगरप्रमुख खेलराज पाण्डेय ले रोजगार मेलाले बेरोजगारी समस्या कम गर्न तथा दक्ष कामदारको खोजिमा रहेका ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक कामदार पुर्ती...
कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु
बिहीबार, असार १२, २०८२
अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख
सोमबार, असार ९, २०८२
बुटवल- आगामी आर्थिक वर्ष २०८२२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। दोस्रो नगरसभाको सातौं अधिवेशन तेस्रो बैठकमा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पुँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत...
बुटवल उपमहानगरले ल्यायाे ३ अर्ब ३६ कराेडकाे बजेट
सोमबार, असार ९, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने बताइन्।
तिलोत्तमा नगरपालिकाद्धारा कृषक सेवा कार्ड वितरण सुरु
आइतबार, असार ८, २०८२
बुटवल - तिलोत्तमा नगरपालिकाले किसानहरूलाई कृषक सेवा कार्ड वितरण सुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमा आधारित व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि तिलोत्तमा-१४ टिकुलिगढ़मा कार्ड वितरण सुरु गरिएको हो।सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगरपालिकाका ग्रामीण भेगका किसानहरूलाई...
राष्ट्रिय परिचपत्र बनाउन बुटवल उपमहानगरमा थपियो स्टेशन
आइतबार, असार ८, २०८२
बुटवल- राष्ट्रिय परिचयपत्र बनाउन घन्टौं लाममा बसेर पनि पालो नपाएको व्यापक गुनासोपछि बुटवल उपमहानगरपालिकाभित्र एक पटा स्टेशन थप गरेको छ ।इलाका प्रशासन कार्यालय बुटवलले उपमहानगरसँग समन्वय गरेर सर्वसाधरणको गुनासोलाई मध्यनजर गरी उपमहानगरमा थप एक वटा स्टेशन थप गरेको हो । सर्वसाधरणले दुःख पाएको बिषयमा लुम्बिनी राईजले समाचार प्रकाशन गरेपछि थप...
तिलोत्तमाको नीति कार्यक्रम : दक्ष जनशक्ति तिलोत्तमाको सम्पत्ति
शनिबार, असार ७, २०८२
बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ...
बुटवल उपमहानगरकाे नीति कार्यक्रम : जनशक्ति उत्पादनमा विशेष जोड
शनिबार, असार ७, २०८२
बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताएका हुन् । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी...
गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता
आइतबार, असार १, २०८२
गुल्मी – नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी...
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
शुक्रबार, जेठ ३०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने
सोमबार, जेठ २६, २०८२
बुटवल – बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताएका छन् । बुटवल उपमहानगरको मुखपत्र बुटवल दर्पणकोसोमबार विमोचन गर्दै नगरप्रमुख पाण्डेयले यस्तो बताएका हुन्। उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त...


