Lumbini Rise
जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु
जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु बुटवल- राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ। शुक्रवारदेखि सुरु भएको भेला नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिने छ ।राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भेला उद्घाटन गरेका हुन् । भेला उद्घाटनपछि बोल्दै महासचिव भट्टले जातीय समाजमा जातीय छुवाछुत कायमै रहेको बताए । उनले...
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी काठमाडौं -  नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि  पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं ।हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र...
विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीकाे निर्देशन
विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीकाे निर्देशन बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा बढी...
एकीकृत समाजवादीद्वारा जातीय उन्मूलन दिवसमा कोणसभा 
एकीकृत समाजवादीद्वारा जातीय उन्मूलन दिवसमा कोणसभा  ​​​​​​​बुटवल- जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधवार बुटवलमा कोणसभा गरेको छ ।जातीय मुक्ति सङ्गठन रुपन्देही सहआयोजक रहेर सो पाटीले जातीय भेदभाव र छुवाछूत सामाजिक कलङ्क भएको भन्दै राज्यलाई दबाब दिने उद्देश्यले कोणसभा गरेको हो । बुटवल हाटबजार स्थित बुटवल उपमहानगर अगाडि गरेको कोणसभालाई सम्बोधन...
नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर :  समाजवादी मोर्चा
नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर : समाजवादी मोर्चा पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आएपछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ ।  मोर्चाका रुपन्देही संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष...
तिलोत्तमा वडानम्बर १४ ले गर्यो सार्वजनिक सुनुवाइ 
तिलोत्तमा वडानम्बर १४ ले गर्यो सार्वजनिक सुनुवाइ  रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ।साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा...
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु ​​​​​​​बुटवल - बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।
१८ लाखको भन्सार छलीका सामान बरामद 
१८ लाखको भन्सार छलीका सामान बरामद  ​​​​​​​बुटवल – रुपन्देही प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको भन्सार छली चोरी पैठारीका १८ लाख २१ हजार बराबरको सामान बरामद गरेको छ ।  रुपन्देही मायादेवी गाउँपालिका वडा नं.६ मोतीपुरबाट लु २ च ७३२१ न.को पिकअपमा अवैध रूपमा ल्याउँदै गरेको २ भैँसी ,१ पाडा र  १ पाडी सहित गाडी चालकलाई नियन्त्रणमा लिइएको...
लुम्बिनी मन्त्रिपरिषद् बैठक:  निजामती नियमावली लोक सेवामा पठाइने
लुम्बिनी मन्त्रिपरिषद् बैठक:  निजामती नियमावली लोक सेवामा पठाइने दाङ - लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले  प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा नियमावली संशोधनको प्रस्ताव पेश गरिएको थियो ।
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’ 
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’  बुटवल – प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जालमा म झोले भन्ने पोष्टर राखेसँगै एमालेका नेताहरुले ‘म झोले’ पोष्टर राख्न थालेका छन् ।  दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु...
काठमाडौँ उपत्यका बन्द फिर्ता 
काठमाडौँ उपत्यका बन्द फिर्ता  काठमाडौँ – संयुक्त जनआन्दोलन समितिले आज आह्वान गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। प्रदर्शन स्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरू रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए ।स्तै उपत्यका बन्दमा राप्रपाको समेत समर्थन रहने भनिएकोमा अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरूको रिहाइ भएकाले जनतालाई दुःख दिने काममा...
कमल थापा र दीपक सिंह सहित ७ जना रिहा
कमल थापा र दीपक सिंह सहित ७ जना रिहा काठमाडौं –  पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंह सहित ७ जना रिहा भएका छन् । राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।
Weather Update