राजावादीको प्रर्दशन : १४ स्थानमा आगजनी, ९ संस्थानमा तोडफोड
शनिबार, चैत १६, २०८१
राजावादीले गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड भएको छ शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ ।
बटौलीदेखि बुटवलसम्म
आइतबार, चैत १०, २०८१
पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवल ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहर हो । २०८ वर्षअघि वीर सेनानी कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई परास्त गर्दै गोरखपुर धपाउन सफल भएको ऐतिहासिक जितगढी किल्लाको काखमा बसेको सहर हो बुटवल ।


