Lumbini Rise
भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख घर्तीद्वारा शुभकामना व्यक्त
भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख घर्तीद्वारा शुभकामना व्यक्त ​​​​​​​बुटवल -  लुम्बिनीका चार जिल्लामा मनाइने भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले शुभकामना दिएका छन् ।  "विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा सामाजिक न्याय सम्बन्धी नीति र कानुन निर्माणमा प्रतिबद्ध छ । यसको साथै लुम्बिनी प्रदेशमा मगर, थारु...
प्रेसमाथि भएका हमलाप्रति सम्पादकहरूको आपत्ति
प्रेसमाथि भएका हमलाप्रति सम्पादकहरूको आपत्ति काठमाडौं-  सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको घटनामा सम्पादकहरूले आपत्ति जनाएका छन् । शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको भन्दै आपत्ती जनाएका हुन् । 
मुक्ति समाजले रुपन्देहीका १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो
मुक्ति समाजले रुपन्देहीका १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो ​​​​​​​रुपन्देही-  नेकपा एमाले निकट मुक्ति समाज नेपाल, रुपन्देहीले जिल्लाका सबै १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजका अनुसार, स्थानीय सरकारको बजेट दलित मैत्री बनाउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाइएको हो ।विगतमा स्थानीय तहले दलितको सवाललाई नीति तथा कार्यक्रममा उचित स्थान नदिएको र त्यो...
बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू 
बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू  बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी  चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा  दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप...
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान बुटवल -  बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा
लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा बुटवल– लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले लुम्बिनीका ४ जिल्लामा भूम्या पूजाको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो । सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक...
न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस
न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस ​​​​​​​काठमाडौं – न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको...
भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त काठमाडौँ- एयर इन्डियाको एक यात्रुवाहक विमान भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेबित्तिकै दुर्घटनाग्रस्त भएको छ। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको समाचारमा उल्लेख छ। भारतीय सञ्चारमाध्यम...
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै बुटवल -  नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो । २ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण...
फिल्म हलका दु:ख :  चलचित्रकाे बर्षा, दर्शककाे खडेरी
फिल्म हलका दु:ख : चलचित्रकाे बर्षा, दर्शककाे खडेरी कुनै समय के वृद्ध, के वालक सबैले नेपाली हिन्दी फिल्म हेर्थे । अहिले भने ३० वर्षमुनिका मात्रै दर्शकहरू आउने गरेको पाठकले बताए ।  तुलसी घिमिरेको दर्पण छाया शिव श्रेष्ठको ठुल्दाई जस्ता चलचित्र चल्दा बुटवलका हलमा जात्रै थियो । त्यतिखेर यी चलचित्र ५१ दिनसम्म चल्दा दर्शकको कमी थिएन । आजभोलि त...
Weather Update