Lumbini Rise
कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण
कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण वुटवल- साेमबार सार्वजनिक कक्षा १२ काे परीक्षामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले ३.९४ अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् ।
ग्रामिण लघुवित्त संस्थाका संस्थापक शेयरधनी महिलाले गुहारे गभर्नर
ग्रामिण लघुवित्त संस्थाका संस्थापक शेयरधनी महिलाले गुहारे गभर्नर बुटवल – ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी ग्रेका छन् ।संस्थापक शेयरधनी महिलाहरुले संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरि सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर...
मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग
मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग काठमाडौँ -  मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ । काउन्सिल सम्वन्धी विधेयकमा छलफल चलाईरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मर वहादुर थापालाई सुझावपत्र बुझाउदै संघले प्रतिनिधित्वको माग गरेको हो ।
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु भित्री सडक खण्डको अर्जुन चौपारीबाट घर जाने क्रममा ग ८ प २५७ नम्बरको मोटरसाईकल चिप्लिएर नालीमा डुबेको र आफ्नै मोटरसाईकलले च्पापिएर मृत्यु भएको चौधारीले बताए। 
नारायणगढ बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत
नारायणगढ बुटवल सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत नारायणगढ(बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नारायणगढ(बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३।५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९।८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।
लुम्बिनी सहित पाँच प्रदेशमा भारी बर्षा
लुम्बिनी सहित पाँच प्रदेशमा भारी बर्षा बुटवल –  कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । लुम्बीनीसहित कोशी, मधेश  गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।
माओवादी स्थायी समिति बैठक तेस्रो दिन पनि जारी
माओवादी स्थायी समिति बैठक तेस्रो दिन पनि जारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । 
मर्मत हुँदै मसोटखोला पुल, चार दिन सडक बन्द हुने
मर्मत हुँदै मसोटखोला पुल, चार दिन सडक बन्द हुने दाङको घोराही–लमही सडकखण्डअन्तर्गत मसोट खोला पुल मर्मतको काम सुरु भएको छ । चार दशकअघि निर्माण भएको पुल क्षमताभन्दा बढी भारवहन भएका सवारीसाधनका कारण जीर्ण बनेपछि सडक डिभिजन कार्यालय दाङले मर्मतको काम थालेको हो ।  
स्कुटरले दुर्घटना हुँदा तीन जना घाइते
स्कुटरले दुर्घटना हुँदा तीन जना घाइते पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ । विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ  । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने...
अक्सफोर्डद्धारा बुद्ध जन्मस्थल लुम्बिनीमा गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत 
अक्सफोर्डद्धारा बुद्ध जन्मस्थल लुम्बिनीमा गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत  बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना गरी अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् । लुम्बिनी स्थित ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलमा विद्यार्थीहरूलाई स्वागत गरिएको छ । 
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु 
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु  बुटवल– साधना साँस्कृतिक कला केन्द्र बुटवलले निस्तिज अफ स्कूल- २०८२ को पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य प्रतिस्पर्धा गराउने गरी निस्तिज अफ स्कूल शुभारम्भ गरिएको हो । आईतबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी...
Weather Update