मतदाता शिक्षा कमजाेर : लुम्बिनीमा एक लाख बढी मत बदर
बुधबार, फागुन २७, २०८२
बुटवल - लुम्बिनी प्रदेशमा झन्डै एक लाख १२,००० मत बदर भएको तथ्याङ्क सार्वजनिक भएको छ। प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार प्रदेशका १२ जिल्लामा पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानमा उल्लेखनीय मत सदर भए पनि केही मत बदर भएको देखिएको हो।
एसईई तयारी र उत्कृष्ट उपलब्धीका सूत्रहरु
सोमबार, फागुन २५, २०८२
एस ई ई तयारीको सबैभन्दा महत्वपूर्ण पक्ष अध्ययनको स्पष्ट योजना हो। विद्यार्थीहरूले दैनिक तथा साप्ताहिक अध्ययन तालिका बनाएर प्रत्येक विषयलाई समय छुट्याउनु आवश्यक हुन्छ। कठिन विषयहरू जस्तै गणित र विज्ञानलाई बढी समय दिनुपर्छ भने सैद्धान्तिक विषयहरू जस्तै सामाजिक अध्ययन र नेपालीलाई नियमित पुनरावृत्ति आवश्यक हुन्छ।
नवलपुर १ मा राजन गाैतम विजयी
शनिबार, फागुन २३, २०८२
नवलपरासी- नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजन गौतम विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।
शंकर पोखरेललाई भारी मतले हराउँदै रास्वपाका विपीन आचार्य विजयी
शनिबार, फागुन २३, २०८२
दाङ- दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् ।
रुपन्देही ५ : एमालेका खिमलाल हराउँदै रास्वपाका ताैफिक विजयी
शनिबार, फागुन २३, २०८२
बुटवल - रूपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार तौफिक अहमद खान विजयी भएका छन । उनले ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
कपिलवस्तु ३ : नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित
शनिबार, फागुन २३, २०८२
कपिलवस्तु - कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
सुलभलाई बधाई दिँदै विष्णु पौडेलले लेखे मार्मिक स्टाटस : 'नीति र नेतृत्वबारे छलफल गरिनुपर्छ'
शनिबार, फागुन २३, २०८२
बुटवल - यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले विजयी हासिल गरेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलकाे जित सुनिश्चित जस्तै, विष्णु पाैडेल २५ हजार बढीले पछाडि
शुक्रबार, फागुन २२, २०८२
बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलकाे जित सुनिश्चित भएकाे छ । सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाइ फराकिलाे मतान्तरले पछि पारेका छन् । राती साँढे १० बजेकाे अपडेट परिणाम अनुसार खरेलले ३२ हजार १८८ मत ल्याएका छन् ।
रुपन्देही ३ : रास्वपाका डा.लेखजंग थापाकाे जित निश्चित
शुक्रबार, फागुन २२, २०८२
बुटवल- रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । रास्वपाका उम्मेदवार डा.लेखजंग थापा निकटतम प्रतिद्वन्द्वी भन्दा सात गुणा बढी मतका साथ अग्रस्थानमा छन् ।
रुपन्देही–४ : रास्वपाका कन्हैया बनिया झिनाे मतले अगाडि
शुक्रबार, फागुन २२, २०८२
बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया अग्रगतामा आएका छन । गणना भएको २७ हजार ९ सय ४ मतमा रास्वपाका बनियाले १२ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का प्रमोद कुमार यादवले १२...
२ क्षेत्रको नतिजा आयो, ९१ क्षेत्रको मतगणना जारी
शुक्रबार, फागुन २२, २०८२
काठमाडौँ - बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये २ स्थानको नतिजा आएको छ भने अन्य ९१ क्षेत्रको मतगणना जारी रहेको छ । मतगणना भइरहेका क्षेत्रमध्ये रास्वापले १ स्थानमा जित हासिल गर्दै ७० क्षेत्रमा अग्रता कायम गरेको छ ।
दाङ–१ मा कांग्रेसका चौधरीलाई तेब्बर मतले पछि पार्दै रास्वपाका पाठकको अग्रता
शुक्रबार, फागुन २२, २०८२
रुपन्देही- प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्। उनी सो पाटीको लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता
शुक्रबार, फागुन २२, २०८२
रुकुमपूर्व - रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।

-1772690917.jpeg)
-1784986351.jpg)