तिलोत्तमा–६ मा खुल्ला व्यायामशाला उद्घाटन
आइतबार, साउन ११, २०८२
उनले भौतिक पूर्वाधार मात्र नभइ मानिसको स्वास्थ्य महत्वपूर्ण विषय भएको उल्लेख गरे। उनले मानिसलाई रोग हुन नदिन व्यायामशालामा राखिएका उपकरणले सघाउने बताए। स्वास्थ्य र सुन्दरता एउटै सिक्काका दुई पाटा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।