Lumbini Rise
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना 
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना  बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन...
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।  शनिवार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए ।
नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन
नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन बुटवल– नेकपा माओवादी केन्द्र निकट नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन भएको छ । नेवा मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष रिज्जु श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार बुटवलमा भएको भेलाले समिति गठन भएको हो । रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र  शुभारम्भ
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र शुभारम्भ बुटवल–लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्र शुभारम्भ गरिएको छ । रक्तसञ्चार केन्द्रको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  शुभारम्भ गरेका हुन । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताए । उनले निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका...
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन भैरहवा- लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको...
पत्रकार दीपक केसी (कुँवर) को निधन 
पत्रकार दीपक केसी (कुँवर) को निधन  बुटवल – कपिलबस्तुका पत्रकार दीपक केसी (कुँवर) को निधन भएको छ । करिव दुई वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कुँवरको शुक्रवार राती १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय कुँवरका श्रीमती र एक छोरा एक छोरी छन् । करिव डेढ दशकदेखि कपिलवस्तुमा पत्रकारिता गरिरहेका...
पूर्व गृहमन्त्री खाँणले अर्थमन्त्री पौडेललाई किन गरे प्रशंसा 
पूर्व गृहमन्त्री खाँणले अर्थमन्त्री पौडेललाई किन गरे प्रशंसा  आगामी आर्थिक वर्ष ०८२/०८३ बजेटबारे मिश्रित टीकाटिप्पणी आइरहेको छ । तर, अर्थमन्त्री विष्णु प्रसाद पौडेलको गृह नगर बुटवलमा भने नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रशंसा गरेका छन् । भुटानी शरणार्थी प्रकरणको मुद्राका कारण लामो समय मौन प्राय बसेका खाँण अदालतले धरौटीमा रिहा गरेपछि सार्वजनिक कार्यक्रमहरूमा बिस्तारै सक्रियता...
​​​​​​​ओभर लोड रोक्न रुपन्देही प्रशासनको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय
​​​​​​​ओभर लोड रोक्न रुपन्देही प्रशासनको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय भैरहवा - लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रुपन्देहीले ओभर लोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरूमा उत्पादित वस्तुहरू उद्योग परिसरमै ओभर लोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला...
रुपन्देहीको रोहिणीमा  अर्ग्यानिक मल उद्योगको उद्घाटन
रुपन्देहीको रोहिणीमा अर्ग्यानिक मल उद्योगको उद्घाटन भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका-४ मा दानेदार अर्ग्यानिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा...
नेशनल प्याब्सन चार दर्जन गणित विषयक शिक्षकहरूका तालिम  
नेशनल प्याब्सन चार दर्जन गणित विषयक शिक्षकहरूका तालिम   बुटवल- निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफू मातहतका विद्यालयमा गणित विषय अध्यापन गराउने शिक्षक-महिला शिक्षकहरुका लागि एक दिने गणित विषयक कार्यशाला गरेको छ । नेशनल प्याब्सनले रुपन्देहीका संस्थागत विद्यालयहरूको कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने गणित विषयक शिक्षकहरूलाई एक दिने कार्यशाला गरेको हो ।...
अन्तर्राष्ट्रिय दूध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
अन्तर्राष्ट्रिय दूध दिवसमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता बुटवल - अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बस्तुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम भएकी हुन्...
समग्रमा बजेट राम्रो, स्रोत व्यवस्थापनमा चुनौती
समग्रमा बजेट राम्रो, स्रोत व्यवस्थापनमा चुनौती बुटवल: सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेटलाई सकारात्मक रूपमा दिँदै बुटवल उद्योग वाणिज्य संघले स्रोत व्यवस्थापनमा चुनौती औँल्याएको छ । संघले शनिवार बजेटको बारेमा संस्थागत धारणा सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको कर तथा राजश्व र पूर्वाधारमा प्रस्तुत गरिएको राय सुझावहरूलाई सकारात्मक लिएको उल्लेख गरेको...
Weather Update