Lumbini Rise
बिशेष महाधिवेशनबारे  गगन-विश्वले गरे कानुनविद्सँग छलफल
बिशेष महाधिवेशनबारे गगन-विश्वले गरे कानुनविद्सँग छलफल काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् । कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् ।
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै"
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै" जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार रूपन्देही आएर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलपछि राेक्न सफल भएका हुन् । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् ।
रुपन्देहीको कञ्चनका इसान शर्माको मृत्यू प्रकरण :  प्रहरी भन्छ दुर्घटना, परिवार हत्या !
रुपन्देहीको कञ्चनका इसान शर्माको मृत्यू प्रकरण : प्रहरी भन्छ दुर्घटना, परिवार हत्या ! बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्युबारे परिवार र प्रहरीविच कुरा बाजिएको छ । परिवारले इशानकाे हत्या भएकाे भन्दै प्रहरीले घटना माेडन खाेजेको आराेप लगाइरहेको छ । तर प्रहरीले भने इशानको गाडीको ठक्करबाट मृत्यू भएको जनाएको छ ।
अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि
अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि बुटवल-बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही लुम्बिनीको आयोजनामा विद्युतीय सवारी (ईभि) मर्मतसम्भार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको सहकार्य तथा भिजि मोटर्सको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।
३० करोड कारोबार गर्दै सकियो औद्योगिक प्रदर्शनी
३० करोड कारोबार गर्दै सकियो औद्योगिक प्रदर्शनी बुटवल- बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।  प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा...
जागरण मिडिया सेन्टरको मनायो २६ औ साधरणसभा 
जागरण मिडिया सेन्टरको मनायो २६ औ साधरणसभा  काठमाडौं - जागरण मिडिया सेन्टरको २६ औ  साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सन २००० मा दलित समुदायका सञ्चारकमीहरुद्धारा स्थापना गरिएको संथाको २६ औ साधारण सभा काठमाडौमा आयोजना गरिएको हो ।साधरण सभामा प्रमुख अतिथि वहराईनका पूर्व राजदुत पदम सुन्दासले नेपाली समाजको रुपान्तरण समनता र सामाजिक न्याय संग जातिय छुवाछूत...
औद्योगिक प्रदर्शनीको अन्तिम समयमा बढ्यो सहभागीको चाप
औद्योगिक प्रदर्शनीको अन्तिम समयमा बढ्यो सहभागीको चाप बुटवल - बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी बिहीबार दिउँसो औपचारिक रुपमा समापन हुने भएको छ ।पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुभएकोमा समापनको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने निश्चित भएको अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले...
वातावरणविद् तथा साहित्यकार विजय हितानसंग पर्या-साहित्य संवाद 
वातावरणविद् तथा साहित्यकार विजय हितानसंग पर्या-साहित्य संवाद  बुटवल - वातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ । पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसंग पर्या साहित्यसंग जाेडिएर वातावरण संरक्षणका बिषयमा छलफल गरिएकाे हाे । विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन्। वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष...
लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन एकता आवश्यक
लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन एकता आवश्यक शनिबारदेखि लुम्बिनीमा शुुरु भएको तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आईतबारको प्यानल छलफलमा बोल्ने वक्ताहरु त्था सहभागिहरुले लुम्बिनीका सरोकारवालाहरुबीच सहकार्य र एकता नभएसम्म न लुम्बिनी क्षेत्रमा लगानी बढ्ने नत पर्यटनको बातवरण बन्ने निश्कर्ष निकालेका हुन् ।
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया
लुम्बिनी इन्टिग्रेटेडद्वारा उच्च शिक्षाको सम्भावना र चुनौतीबारे अन्तरक्रिया कार्यक्रममा कार्यपत्रमाथि शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका रामप्रसाद खरेल, अध्यापक डा. प्रकाश शर्मा, क्यानका प्रिन्सिपल शंकर भण्डारी, लीलाराम माविका प्रअ रुपकुमार रायमाझी, अध्यापक रोम शर्मा, मेघराज शर्मा, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, तिलोत्तमा नपाका कार्यपालिका सदस्य रवि सेन्चुरी, वन तथा वातावरण विज्ञ दामोदर शर्माले कार्यपत्रमाथि आफ्ना विचार राख्नुभएको...
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम 
रुपन्देहीमा पहिलो पटक जिल्लास्तरीय चित्रकला प्रतियोगिता, क्याननका आर्यन भए प्रथम  बुटवल– नेपाल व्यवासायिक कलाकार संघका रूपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लाईफ स्टिल चित्रकला प्रतिगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । रूपन्देही जिल्लाका सामुदायिक तथा नीजि गरी १६ विद्यालयका विद्यार्थीहरुले कालिका मानवज्ञान माविमा भेला भएर प्रत्यक्ष रुपमा चित्र हेर्दै स्थिर अर्थात लाईफ स्टिल पेन्टीङ गरेका हुन् ।
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने 
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने  बुटवल – क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उदेश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ । 
Weather Update