Lumbini Rise
 लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन हुँदै 
 लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन हुँदै  लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन(बर्ड फेयर)  हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो । पोखरा पन्छी समाजको आयोजना तथा ग्रिन युथ लुम्बिनीको सहआयोजना, लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल पर्यटन वोर्डको...
सहसचिव प्रदीप परियारले बिशेष अदालतबाट पाए सफाई
सहसचिव प्रदीप परियारले बिशेष अदालतबाट पाए सफाई काठमाडौं - सहसचिव प्रदीप परियारले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा लागेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले मंगलबार उनलाई सफाइ दिएको हो ।
एमालेबाट कपिलबस्तु- ३ काे प्रतिनिधिसभामा मिना परियार सिफारिस
एमालेबाट कपिलबस्तु- ३ काे प्रतिनिधिसभामा मिना परियार सिफारिस कपिलवस्तु - नेकपा एमालेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा निर्वाचनका लागि अधिकारकर्मि मिना परियार सहितलाई सिफारिश गरेकाे छ ।
आर्थिक पत्रकारिता पुरस्कारबाट भुसाल पुरस्कृत, अग्रज तीन पत्रकार सम्मानित  
आर्थिक पत्रकारिता पुरस्कारबाट भुसाल पुरस्कृत, अग्रज तीन पत्रकार सम्मानित   बुटवल- उद्योग ब्यापार संघ बुटवलले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ।  सातौं वार्षिक साधारणसभाको अवसरमा शनिबार उक्त पुरस्कार प्रदान गरिएको हो ।साधारणसभाका अवसरमा उद्योग ब्यापार संघ बुटवलले ३० वर्षदेखि बुटवलमा क्रियाशील पत्रकार भुसाललाई नगद २७ हजार ५ सय रुपैयां र प्रमाणपत्र प्रदान गरिएको छ । 
‘अर्थतन्त्र सीमित ठूला व्यवसायीको ‘होल्ड’मा हुंदा साना र मझौला व्यवसायी संकटमा’ 
‘अर्थतन्त्र सीमित ठूला व्यवसायीको ‘होल्ड’मा हुंदा साना र मझौला व्यवसायी संकटमा’  बुटवल -नेपालको अर्थतन्त्रको ठूलो हिस्सा सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहंदा देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरुले औंल्याएका छन् । उद्योग ब्यापार संघ बुटवलको सातौं वार्षिक साधारणसभामा रुपन्देहीका अगुवा व्यवसायीहरुले विभिन्न आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भएपनि अर्थतन्त्रमा परिवर्तन आउन नसकेकाले अब समतामूलक र समाजवादी अर्थतन्त्र...
गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल सिफारिश, २ मा गोकर्ण, रामकुमारी सहितको दावी
गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल सिफारिश, २ मा गोकर्ण, रामकुमारी सहितको दावी बुटवल- नेकपा एमाले गुल्मीले २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवारको सिफारिश गरेको छ। क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ। गोकर्ण...
भिजन लुम्बिनीको साधरणसभा सकियो, १० प्रतिशत बोनस शेयर बितरण गर्ने
भिजन लुम्बिनीको साधरणसभा सकियो, १० प्रतिशत बोनस शेयर बितरण गर्ने बुटवल- भिजन लुम्बिनी लिमिटेडले बोनस शेयर बितरण गर्ने निर्णय पास गर्दै साधारणसभा सम्पन्न गरेको छ । बुटवलमा शनिबार आयोजित दशौँ बार्षिक साधारणसभामा प्रस्तावित १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय पारित भएको हो ।कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत,करबाहेकले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि...
कार्यकर्ता फकाउन बुटवल आएका विष्णु पौडेल भन्छन–‘चुनाव हुनेमा शंका छ'
कार्यकर्ता फकाउन बुटवल आएका विष्णु पौडेल भन्छन–‘चुनाव हुनेमा शंका छ' बुटवल - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तोकिउकै मितिमा चुनाव हुनेमा शंका व्यक्त गरेका छन् । केहीदिनदेखि रुपन्देहीमा रहेका उपाध्यक्ष पौडेलले शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले तोकेको मितिमा नै निर्वाचन गर्ने वातावरण बनाउन नसकेको बताएका हुन् ।
पाेखरामा पूर्वमन्त्री, पर्यटन व्यवसायी रास्वपा प्रवेश
पाेखरामा पूर्वमन्त्री, पर्यटन व्यवसायी रास्वपा प्रवेश पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गरेको छ । पोखरा प्रदर्शनी केन्द्रको डोममा आयोजित कार्यक्रममा कुलमान घिसिङ पक्षका नेताहरुको भने उपस्थिती रहेन । कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायत नेता सहभागी थिए ।...
भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता हुने
भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता हुने ​​​​​​​भैरहवा– रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रयोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।
बिशेष महाधिवेशनबारे  गगन-विश्वले गरे कानुनविद्सँग छलफल
बिशेष महाधिवेशनबारे गगन-विश्वले गरे कानुनविद्सँग छलफल काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् । कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् ।
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै"
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै" जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार रूपन्देही आएर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलपछि राेक्न सफल भएका हुन् । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् ।
Weather Update