Lumbini Rise
फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ गर्ने
फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ गर्ने बुटवल -  फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति गठन गरेको हो। समिति अशोक कुवरको संयोजकत्वमा गठन गरिएको छ। बैठकमा पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सम्योजक नरेश कुमार...
बुटवलमा मगर संघले गर्याे माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम
बुटवलमा मगर संघले गर्याे माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम बुटवल-  नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे सकरातीको अवसर पारी शुक्रबार बुटवलमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ‘मगर इतिहास, भाषा संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त साशनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’-भन्ने मूल नारासहित आयोजित कार्यक्रममा मगर संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीहरुका साथै खानाका परिकारहरु प्रस्तुत...
पर्यापर्यटनको विकासमा उद्यानकाे याेगदान अतुलनीय : सराेकारवाला
पर्यापर्यटनको विकासमा उद्यानकाे याेगदान अतुलनीय : सराेकारवाला बुटवल - पर्यापर्यटनको विकास र आर्थिक समृद्धिको लक्ष्यसहित स्थापना भएका देशभरका उद्यानहरूको साझा संगठन नेपाल उद्यान महासंघको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रम एक समारोहबीच पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै उद्यानको विकाससँगै त्यसलाई विशिष्टिकृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । उद्यान समुदायको हरेक उमेर समुहका...
संस्कार सहितको नेतृत्व खोज्दै दीप बोर्डिङ: नमुना संसद्‌मा अभ्यस्त विद्यार्थी
संस्कार सहितको नेतृत्व खोज्दै दीप बोर्डिङ: नमुना संसद्‌मा अभ्यस्त विद्यार्थी ​​​​​​​बुटवल– ​‘माननीय सभामुख महोदय, म सरकारको तर्फबाट एउटा महत्वपूर्ण प्रस्ताव पेश गर्न चाहन्छु’ यो कुनै संघीय संसद वा प्रदेश सभामा बोलिएको भनाई होईन, यो त बुटवल–८, सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलका हलमा व्यक्त विचार हो । जहाँ विद्यालयका साना विद्यार्थीहरू देशको नीति निर्माण गर्ने थलो संसद कार्यपालिकाको कार्यशैली बुझ्न व्यवहारिक...
देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नो
देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नो देवदह - बुधवारदेखि सुरु भएको दशौं देवदह महोत्सवमा कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्राथमिकता दिइएको जनाइएको छ । महोत्सवका स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले मेलाको उद्धेश्य नै स्वदेशी उत्पादनको बजारीकरण रहेको बताए ।
भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगितामा रुपन्देही–११ विजयी
भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगितामा रुपन्देही–११ विजयी भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत एकदिवसीय सिरिजको दोस्रो खेलमा पनि रुपन्देही–११ विजयी भएको छ । रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ४९ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको हो ।
शान्ति नमुनामा खेल सप्ताह शुरु 
शान्ति नमुनामा खेल सप्ताह शुरु  तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आजदेखि  खेल सप्ताह शुरु भएको छ। विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत आज भएको छात्रतर्फको फुटवल खेलमा कक्षा ८ जि र ९ जिको संयुक्त टोली विजेता भएको छ ।
देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा
देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा रूपन्देही- मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ। यस घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ भने सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने भएको हाे।
भारतीय लेफ्टिनेन्ट जनरल आर.एस. रमनले गरे लुम्बिनी भ्रमण
भारतीय लेफ्टिनेन्ट जनरल आर.एस. रमनले गरे लुम्बिनी भ्रमण लुम्बिनी- भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन नेपालको लुम्बिनीमा औपचारिक भ्रमणमा आएका छन्। भ्रमणमा रहेका जनरललाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, लेखा प्रमुख भिम बस्नेत, र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए ।
उर्जामन्त्रीबाट कुलमानले दिए राजीनामा
उर्जामन्त्रीबाट कुलमानले दिए राजीनामा काठमाडौं -  ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग बुटवल - राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश समितिले (नेका) ले पहिलो साधारण सभा यहि पुस २५ गते गर्ने भएको छ । तिलाेत्तमा स्थित टाईगर प्यालेसमा गरिने साधारण सभामा संघको विगत गतिविधिको समीक्षा गर्दै भावी कार्ययोजना तय गरिने छ। साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी नेका लुम्बिनी प्रदेशले दिएको...
कलाकार संघले मनायो अरनीको स्मृती दिवस: पत्रकार परियार सहित कलाकार सम्मानित
कलाकार संघले मनायो अरनीको स्मृती दिवस: पत्रकार परियार सहित कलाकार सम्मानित बुटवल – नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीले राष्ट्रिय विभूती अरनी स्मृती  दिवस तथा आफ्नो ३१ औं स्थापना दिवस बुधबार मनाएको छ । बुटवल हिलपार्क डाँडामा रहेको राष्ट्रिय विभूति अरनीको मूर्तीमा माल्र्यापण गर्दै दिवस मनाउनुका साथै संघ स्थापना दिवसका अवसरमा अग्रज कलाकार, पत्रकार सम्मान सहित क्यानभासमा बुटवल कार्यक्रम गरी मनाएको हो...
Weather Update