Lumbini Rise
साेमप्रसाद पाण्डेयद्धारा २५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
साेमप्रसाद पाण्डेयद्धारा २५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक पाल्पा- नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पाको मुहार फेर्ने संकल्पसहित आफ्नो २५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । तानसेनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पर्यटन, कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै पाल्पालाई पर्यटकीय हबका रूपमा विकास गर्ने मार्गचित्र प्रस्तुत गर्नुभयो।
बुटवल धागो कारखाना: बिचौलियाको पर्खाल भत्काएर सञ्चालन गर्ने विश्वदीपको घोषणा
बुटवल धागो कारखाना: बिचौलियाको पर्खाल भत्काएर सञ्चालन गर्ने विश्वदीपको घोषणा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट यस क्षेत्रका उम्मेदवार पाण्डेले भनेजस्तो बुटवल धागो कारखाना पुनः सञ्चालन गर्न त्यति सजिलो भने छैन । उनको भनाईमा सबैभन्दा पहिले बन्द भएको कारखाना चलाउन निजी क्षेत्रको खस्किएको मनोविज्ञानमा उर्जा भर्नुपर्ने छ । र, प्रोत्साहित हुने कार्यक्रम ल्याउनु पर्नेछ । उम्मेदवार पाण्डेले पनि यसैमा जोड दिने बताएका...
विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा
विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा बुटवल - आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मतदातामाझ आफ्ना योजना राख्ने र मत माग्नका लागि प्रायः उम्मेद्वारहरु घरदैलोमा हिडिरहेका छन् । यसैक्रममा रुपन्देही क्षेत्र नं. २ मा पनि काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल आफूले अगाडि सारेका विकासका योजना सहित घरदैलोमा हिंडेका छन् ।
निर्वाचनको अवसरमा भारी अफर !
निर्वाचनको अवसरमा भारी अफर ! यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन...
त्रिशुलीमा बस खस्याे, १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते
त्रिशुलीमा बस खस्याे, १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते धादिङ - धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन्।
बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान
बुटवल उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो । २०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीबृद्धि तथा यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएवापत...
साई ग्लोबल कपः शान्ति नमूना र नेपथ्य विजयी
साई ग्लोबल कपः शान्ति नमूना र नेपथ्य विजयी भैरहवा- ११औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा आइतबार भएका दुई खेलमा शान्ति नमूना सेकेन्डरी स्कूल र नेपथ्य कलेज विजयी भएका छन् । शान्ति नमूनाले साई ग्लोबल कलेजलाई ६ विकेट र नेपथ्यले रुपन्देही लीलाराम न्यौपानेलाई २२ रनले पराजित गर्दै जित निकालेका हुन् ।
रूपन्देही–२ मा चुन्नुको घरदैलो : कालिकापथलाई व्यवस्थित बनाउने प्रतिवद्धता 
रूपन्देही–२ मा चुन्नुको घरदैलो : कालिकापथलाई व्यवस्थित बनाउने प्रतिवद्धता  ​​​​​​​बुटवल- रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा ले घरदैलो अभियानको छैटौँ दिन पनि मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन् । छैटौँ दिनको अभियान बिहान बुटवल उपमहानगरपालिका–९ अन्तर्गत नेपालगन्ज रोडको कालिका मन्दिरबाट सुरु भएको थियो । त्यहाँबाट कालिकापथका विभिन्न टोल, मिलनचोक, तिनकुने...
विष्णु पाैडेलद्धारा नयाँ विकासका प्रतिवद्धता
विष्णु पाैडेलद्धारा नयाँ विकासका प्रतिवद्धता बुटवल- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार बनेका विष्णु पौडेलले सार्वजनिक पुराना योजनाको पूर्णतासँगै दीर्घकालीन नयाँ विकासका प्रतिवद्धताले मतदातामा थप आकर्षण बढेको छ । उनले सार्वजनिक गरेका २० बुँदे चुनावी एजेण्डालाई आधार मानेर चुनावी प्रतिस्पर्धा थप तातिएको हो ।
विश्वदीपसंग तिलोत्तमावासीले भने– छाडा चौपाया व्यवस्थापनमा पहल होस्
विश्वदीपसंग तिलोत्तमावासीले भने– छाडा चौपाया व्यवस्थापनमा पहल होस् तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा चौपायाले समस्या पारिरहेका बेला भैरहवामा रहेका छाडा चौपाया समेत गौशालामा ल्याईने र केही दिनमै छाडिने गरेको गुनासो स्थानीयको छ ।घरदैलोको क्रममा आज आईतवार तिलोत्तमाको वडा नं – १ मा पुगेका पाण्डेसंग स्थानीय व्यवसायी टिकाराम भण्डारीले आफूहरुको पीडाप्रति कसैले पनि वास्ता नगरेको गुनासो गरे । भण्डारीले अहिलेसम्म...
विश्वदीपले मतादातालाई लेखे भावनात्मक पत्र
विश्वदीपले मतादातालाई लेखे भावनात्मक पत्र बुटवल- रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आफना मतदातालाई कार्यकर्तामार्फत पत्र पठाउँदै यस क्षेत्रको माटोको ऋण तिर्न आफू आएको बताएका छन । आफू यहींको माटोको धुलोमा खेलेर हुर्किएको, यहींको सुख दुख भोगेको एउटा छोरो भएको भन्दै उनले पाहुँना उम्मेदवार जस्तो कतै भागेर नजाने स्पष्ट पारेका छन ।मतदाताका...
फागुन २१ को निर्वाचनले पनि संकट समाधान गर्दैन : घनश्याम भुसाल 
फागुन २१ को निर्वाचनले पनि संकट समाधान गर्दैन : घनश्याम भुसाल  बुटवल - नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने बताएका छन् । उनले पूराना नेताहरुको नालायी बोकेर भएको निर्वाचनले अंकगणितमा परिवर्तन ल्याएपनि त्यसले मुलुकको संकट समाधान गर्न नसक्ने बताए ।
Weather Update