Lumbini Rise
तीन चुनावसम्म पनि अधुरै बुटवलको ३ किमि सडक 
तीन चुनावसम्म पनि अधुरै बुटवलको ३ किमि सडक  बुटवल - अगामि फागुन २१ गते विघटित प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यतिखेर प्रतिनिसभा सदस्य निर्वाचनमा पूरानादेखि नयाँ दलसम्म चुनावी अभियानमा छन् । उम्मेद्वारहरु विकासको भाषण मात्रै होईनन्, पूरानाहरुले मेरै पहलमा गरेको विकास भनेर जस लिएका छन् भने नयाँ भनिनेहरु “अब हामी गर्छौ विकास” भनेर प्रचार गरेका छन् ।
साई ग्लोबल कपको उपाधि न्यु होराइजनलाई
साई ग्लोबल कपको उपाधि न्यु होराइजनलाई जवाफी ब्याटिङ गरेको नेपथ्यले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७० रन बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका शुभम पाण्डेले ४, विप्रसन केसीले ३ तथा महेश भर, प्रिन्स पाल र शुभम खनालले १–१ विकेट लिए । नेपथ्यका सन्दीप यादवले २९ तथा जसिम खान...
रुपन्देही ३ मा  लेखजंग थापाको घरदैलाे
रुपन्देही ३ मा लेखजंग थापाको घरदैलाे आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो देखिएको छ।
बुटवलमा नेकपाको घरदैलो जारी : परिवर्तनको अभियानमा साथ दिन अपिल
बुटवलमा नेकपाको घरदैलो जारी : परिवर्तनको अभियानमा साथ दिन अपिल बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् ।सयाैं नेता कार्यकर्ताको सहभागितामा बुटवल क्षेत्रका विभिन्न ठाँउमा मतदाता भेटघाट गर्दै उनले सुशासन, विकास र समृद्धीका लागि नयाँ सोच र नयाँ नेतृत्व...
सैनामैना र बुटवलबाट युवाहरु एमाले प्रवेश, एमाले उपाध्यक्ष पौडेलले गरे स्वागत
सैनामैना र बुटवलबाट युवाहरु एमाले प्रवेश, एमाले उपाध्यक्ष पौडेलले गरे स्वागत बुटवल - रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् ।शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको...
सबै जिम्मेवार हुन नसके भदौ २४ को घटना दोहोरिन सक्छ : प्रचण्ड
सबै जिम्मेवार हुन नसके भदौ २४ को घटना दोहोरिन सक्छ : प्रचण्ड काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। नेकपा नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबैले आसन्न निर्वाचनलाई स्वच्छ,...
हामीसँग योजना छ, हामी बनाउँछौं देश : गगन थापा
हामीसँग योजना छ, हामी बनाउँछौं देश : गगन थापा बुटवल- नेपाली काँग्रेसका सभापती गगनकुमार थापाले फेरी पनि निषेधको राजनीति गरिए मुलुक अर्को दुर्घटनामा जाने बताएका छन् । नेपाली काँग्रेस रुपन्देहीले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले सबैलाई लिएर जाने तागत काँग्रेससँग मात्रै रहेको बताएका हुन् ।
न्यायाधिवक्तासँग इन्टलेक्च्युअलका विद्यार्थीको सवाल-जवाफ
न्यायाधिवक्तासँग इन्टलेक्च्युअलका विद्यार्थीको सवाल-जवाफ ​बुटवल- बुटवलको इन्टलेक्च्युअल एकेडेमीमा विद्यार्थीहरूको सक्रियतामा 'The Leader Voice : भोलिको नेतृत्व: आजको जिज्ञासा' विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ।सरकारी वकिलको कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीसँग विद्यार्थीहरूले निर्वाचन र कानुनी शासनका विविध पक्षमा अन्तरक्रिया गरेका हुन्। ​विद्यार्थी पृन्स कार्किले कार्यक्रमको उद्देश्य प्रस्ट पार्दै स्वागत गरेपछि सुरु भएको सत्रमा छात्रा...
एमाले कमजोर बनाउने प्रक्षेपण फेल खान्छन्, वास्तविक प्रक्षेपण आउँदैछः एमाले उपाध्यक्ष पौडेल
एमाले कमजोर बनाउने प्रक्षेपण फेल खान्छन्, वास्तविक प्रक्षेपण आउँदैछः एमाले उपाध्यक्ष पौडेल रुपन्देही - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सन्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् ।
रूपन्देही २ मा कांग्रेसको घरदैलो: चुनाव जित्नेमा उम्मेदवार पौडेल विश्वस्त
रूपन्देही २ मा कांग्रेसको घरदैलो: चुनाव जित्नेमा उम्मेदवार पौडेल विश्वस्त बुटवल- नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले  चुनाव जित्नेमा विश्वस्त भएको बताएका छन्  ।घरदैलो कार्यक्रमको ९ औं दिन आज बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका क्रममा प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय...
बुटवलमा कार्यकर्ता र मतदाताको लस्करसंगै विश्वदीपको घरदैलो
बुटवलमा कार्यकर्ता र मतदाताको लस्करसंगै विश्वदीपको घरदैलो बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।सयौ नेता कार्यकर्ताले आज बुटवल बजार क्षेत्रमा मोटरसाईकल र्याली सहित विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताएका छन ।
बुटवलमा भोली काँग्रेसको चुनावी सभा : सभापति गगनले सम्बोधन गर्ने
बुटवलमा भोली काँग्रेसको चुनावी सभा : सभापति गगनले सम्बोधन गर्ने बुटवल - यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले भोली बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान साढे ९ बजे चुनावी सभा गरिने कार्यक्रम तय गरिएको हो ।
Weather Update