Lumbini Rise
प्रथम ज्ञानपुञ्ज सभेन ए–साइड फुटबल प्रतियोगिता :  भोली उपाधिका लागि भिडन्त हुने 
प्रथम ज्ञानपुञ्ज सभेन ए–साइड फुटबल प्रतियोगिता :  भोली उपाधिका लागि भिडन्त हुने  बुटवल -  प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि भोली मंगलबार भिडन्त हुने भएको छ ।सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता भइरहेको...
जितेश्वरी विद्यालय परिसरमा आमा समूहद्धारा सरसफाई 
जितेश्वरी विद्यालय परिसरमा आमा समूहद्धारा सरसफाई  बुटवल– १३ स्थित जितेश्वरी आमा समूहले आईतबार जितेश्वरी माध्यमिक विद्यालयमा परिसरमा सरसफाई गरेको छ । आमा समूहको बार्षिक साधारणभाको पूर्वसन्ध्यामा विद्यालय भित्र रहेका झाडी, बुट्यान सरसफाई गरिएको हो । 
क्रियाशील पत्रकार महिला रुपन्देहीको  अधिवेशन सम्पन्न, अध्यक्षमा पुन कल्पना तिवारी चयन
क्रियाशील पत्रकार महिला रुपन्देहीको अधिवेशन सम्पन्न, अध्यक्षमा पुन कल्पना तिवारी चयन बुटवल - क्रियाशील पत्रकार महिला (डब्लु,डब्लु जे) रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । संस्थाको १६औँ साधारण सभा तथा चौथो अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो  ।
गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन
गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग  सहित गरिएको र्यालीमा विद्यार्थीहरुले "गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर, "बालिका बचाऔँ, भविष्य बचाऔँ", "बालिकामाथि हिंसा बन्द गर", "दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ", "बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर" , "छोरीलाई माया होइन , सुरक्षा  देऊ" जस्ता प्लेकार्ड बाेकर प्रर्दशन...
प्रथम ज्ञानपुञ्ज सेभेन ए–साइड फुटबल प्रतियोगिता : सातौ दिनमा पाँच खेल सम्पन्न 
प्रथम ज्ञानपुञ्ज सेभेन ए–साइड फुटबल प्रतियोगिता : सातौ दिनमा पाँच खेल सम्पन्न  बुटवल -  ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुर, रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय ७–ए–साइड फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सातौँ दिन आइतबार पाँचवटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् ।
परियार सेवा समाज लुम्बिनीद्धारा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम
परियार सेवा समाज लुम्बिनीद्धारा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम बुटवल - परियार सेवा समाज लुम्बिनी प्रदेश समितिद्वारा आइतबार बुटवलमा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम – २०८३  सम्पन्न गरेको छ । समाजका लुम्बिनी प्रदेश अध्यक्ष निर्मल सुनामको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष नारायण परिश्रमी परियारको प्रमुख आतिथ्यता रहेको थियो ।
गरिमा चौधरी जस्तै गरी छाेरी मारिन नपराेस् भन्दै बुटवलमा महिलाको प्रदर्शन
गरिमा चौधरी जस्तै गरी छाेरी मारिन नपराेस् भन्दै बुटवलमा महिलाको प्रदर्शन बुटवल - गरिमा चौधरीको न्यायका लागि शनिबार बुटवलमा महिलाहरुले प्रदर्शन गरेका छन् ।  बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिकाको बलत्कारपछि हत्या भएको विरोधमा महिलाहरुले प्रदर्शन गरेका हुन ।
प्रदेशसभाले १५ करोड खर्च गर्दा बन्यो तीन कानुन   
प्रदेशसभाले १५ करोड खर्च गर्दा बन्यो तीन कानुन    ​​​​​​​बुटवल -प्रदेशको संरचना कामकाजी नभएको बिषय बेला बखतमा चर्चा भइरहन्छ  । सरकारले मात्रै होईन प्रदेशमा छुट्टै नीतिगत काम गर्ने हिसाबले स्थापना गरिएको प्रदेशसभाले पनि जे काम गर्नुपर्ने हो त्यो नगरेको पाइएको छ  ।कानुनी अभावका कारण प्रदेश संरचनाले काम गर्न नसकेको व्यापक गुनासो आएपनि प्रदेशसभाले एक बर्षमा कानुन निर्माणको संख्या हेर्ने...
सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डको सडक सुचारु, रोल्पा र रुकुम पश्चिमका सडक अबरुद्ध
सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डको सडक सुचारु, रोल्पा र रुकुम पश्चिमका सडक अबरुद्ध बुटवल -  राती परेकाे बर्षाका कारण अबरुद्ध बुटवल- पाल्पा सडक सुचारु भएकाे छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग  अवरुद्ध भएको थियाे  । पहिराे हटाएसँगै विहानदेखि सडक सुचारु भएकाे प्रहरीले जनाएकाे छ । 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी  बुटवल-  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता...
कालिकामा नवआगन्तुक विद्यार्थीलाइ स्वागत तथा सम्मान  
कालिकामा नवआगन्तुक विद्यार्थीलाइ स्वागत तथा सम्मान   बुटवल,५ भदौ । नेपालकै अग्रणी शैक्षिक संस्था कालिका मानवज्ञान मावि बुटवलमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विधार्थिहरुद्धारा  स्वागत तथा सम्मान गरेका छन । बिद्यालयमा शुक्रबार बिशेष कार्यक्रमको आयोजनाना गरी स्वागत तथा सम्मान गरिएको हो।
गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यू
गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यू गुल्मी - गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बादर धपाउने क्रममा स्थानीय ५५ वर्षीया कमला पाण्डेको मृत्यु भएको हो । शुक्रबार साँझ करिब साँढे ५ बजे निउरेनी जंगलस्थित गोरेटो बाटोमा बाँदर धपाउने क्रममा अचानक चिप्लिएर करिब २५ मिटर तल खसेर घाइते भएकी...
Weather Update