Lumbini Rise
गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन 
गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन  बुटवल - सिमरामा गरिमा चौधरीको बलत्कारपछि हत्या भएको घटनाको विरोधमा रुपन्देहीको तिलोत्तमा मणिग्राममा प्रर्दशन गरिएको छ ।शुक्रबार तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको मागसहित सञ्जालले ब्यानर र पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेको हो । 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल: पहिलो चरणका खेल सकियो,  शुक्रबारदेखि दोस्रो चरणका खेल हुने 
प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल: पहिलो चरणका खेल सकियो, शुक्रबारदेखि दोस्रो चरणका खेल हुने  बुटवल, भदौ ४ ।बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल हुने भएका छन् ।भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा विहिबारसम्म पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा भएको प्रतियोगितामा विहिबार पाँच खेल...
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार बुटवल- नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्।
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन काठमाडौं - बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ ।
प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता :  विद्यालयविच रोमाञ्चक भिडन्त
प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता : विद्यालयविच रोमाञ्चक भिडन्त बुटवल -  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत  तेस्रो दिन बुधबारसम्म १५ खेल सम्पन्न भएका छन् ।तेस्रो दिन बुधबार सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा बुधबार विहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कुल दोस्रो चरणमा...
निर्माता अविरलले ल्याए नौलो तीज गीत
निर्माता अविरलले ल्याए नौलो तीज गीत बुलबुल र भूठान चलचित्रका निर्माता अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’बजारमा ल्याएका छन्। चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु,अर्की पार्श्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले गरेकाछन् भने शव्द स्वयं थापाकै रहेको छ। सो गीतको...
सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद
सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद बुटवल -  कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, जिनुवास्थित कालिका सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद गरेको छ। सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा फेलापरेका बन्दुकमध्ये तीन नाल साबुत अवस्थामा रहेका छन् भने दुई नाल बेसाबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
पहिराे हटाएसँगै खुल्याे बुटवल पाल्पा सडक, राेकिएका गाडी चल्न थाले
पहिराे हटाएसँगै खुल्याे बुटवल पाल्पा सडक, राेकिएका गाडी चल्न थाले बुटवल - पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।बुधबार बिहान तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी...
पाल्पा सिद्धबाबामा पहिराे, बुटवल पाल्पा सडक खण्ड अबरूद्व
पाल्पा सिद्धबाबामा पहिराे, बुटवल पाल्पा सडक खण्ड अबरूद्व बुटवल - बुटवल पाल्पा सडक खण्ड अन्तर्गत पाल्पा सिद्वबाबामा बुधबार विहान पहिराे जादा सडक अबरूद्व भएकाे छ । तिनाउ गा.पा. ३ सिद्दबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १०० मिटर उत्तर तर्फ) स्थितमा माथीबाट पहिरो खस्दा सिद्दार्थ राजमार्ग पुर्णरुपमा अवरोध भएकाे हाे ।
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता :  दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धा
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता : दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धा बुटवल, भदौ २ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँच खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ...
लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति
लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति मोर्चाको मंगलबार बसेको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको छ। मोर्चाले एमाले र नेकपाको सरकारले जसपा नेपाललाई पार्टी केन्द्रको निर्णय विपरीत सरकारमा सहभागी गराएकोमा आपत्ति जनाउँदै उक्त निर्णय सच्याउन माग गरेको छ ।
कांग्रेस महाधिवेशनमा सभापति गगन थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने
कांग्रेस महाधिवेशनमा सभापति गगन थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने काठमाडौं - नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति गनगकुमार थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । आगामी असोज १६–१९ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनमा सभापति थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका हुन् ।
Weather Update