Lumbini Rise
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै"
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै" जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार रूपन्देही आएर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलपछि राेक्न सफल भएका हुन् । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् ।
जेनजीको आन्दोलन हाइज्याक भयाे, देश गम्भीर संकटमा : चित्र बहादुर केसी
जेनजीको आन्दोलन हाइज्याक भयाे, देश गम्भीर संकटमा : चित्र बहादुर केसी बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध, संगठित र आक्रामक रूपमा हस्तक्षेप बढाउँदै देशलाई बन्धक बनाउने प्रयास गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ।उहाँले कांग्रेस, एमाले र माओवादीजस्ता सत्ताधारी दलहरू विदेशी शक्तिका दलाल बनेर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराई अमेरिकी चलखेललाई औपचारिक रूपमा नेपाल भित्र्याएको...
नेपाली कम्यूनिष्ट पार्टीबाट रुपन्देही २ मा युवा जेनजीबाट शंकर घर्तीको नाम सिफारिश 
नेपाली कम्यूनिष्ट पार्टीबाट रुपन्देही २ मा युवा जेनजीबाट शंकर घर्तीको नाम सिफारिश  बुटवल– नेपाली कम्यूनिष्ट पार्टी जिल्ला कमिटि रुपन्देहीले आगामि फागुन २१ गतेको निर्वाचनका लागि उम्मेद्वार सिफारिश गरेको छ । विहिबार बसेको जिल्ला कमिटिको बैठकले रुपन्देहीको क्षेत्र न. २ बाट जेनजी युवा ४० बर्षमुनीको सहितका नेताहरुको नाम सिफारिस गरेको छ ।
जनताको मात्रै धन्दा गर्ने पार्टी भएन, हामी बनाउछाैं : घनश्याम भुसाल
जनताको मात्रै धन्दा गर्ने पार्टी भएन, हामी बनाउछाैं : घनश्याम भुसाल वुटवल- एकीकृत समाजवादी पुर्नगठन अभियान मार्फत नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष बनेका घनश्याम भुसाल गृह जिल्ला रूपन्देही आई छलफलमा जुटेका छन् ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश 
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश  बुटवल– रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुल्सिपुर बुटवल इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । 
रूपन्देहीमा उज्यालो नेपाल पार्टी गठन 
रूपन्देहीमा उज्यालो नेपाल पार्टी गठन  बुटवल– उज्यालो नेपाल पार्टी (उनेपा) ले रुपन्देहीमा २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ । पार्टीको संगठन विस्तार अभियान अन्तर्गत उस्मान अलीको संयोजकत्वमा रुपन्देही जिल्ला समिति गठन भएको हो । बुटवलमा बुधबार भएको जिल्ला भेलाले सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) लाई चयन गरेको छ ।...
एमाले महाधिवेशन : रुपन्देहीबाट उपाध्यक्ष सहित १६ जनाको उम्मेद्वारी  
एमाले महाधिवेशन : रुपन्देहीबाट उपाध्यक्ष सहित १६ जनाको उम्मेद्वारी   बुटवल– नेकपा एमालेको ११ औं अधिवेशनमा रुपन्देहीका नेताहरुको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी रहेको छ । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पुन उपाध्यक्षमै उम्मेद्वारी दिएका छन् । रुपन्देही २ का निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका पौडेलसँगै केन्द्रीय सचवि पदमा छविलाल विश्वकर्माको उम्मेद्वारी परेको छ । विश्वकर्मा रुपन्देही १ का  निवर्तमान सांसद हुन् । 
अन्तिममा प्रदीप ज्ञवालीलाई केपी ओलीको धाेका! केन्द्रीय सदस्यमा उम्मेद्वारी
अन्तिममा प्रदीप ज्ञवालीलाई केपी ओलीको धाेका! केन्द्रीय सदस्यमा उम्मेद्वारी बुटवल - एमाले अध्यक्ष केपी ओलीले महासचिवमा शंकर पोखरेललाई दोहोर्याएर आफूलाई उपाध्यक्षमा अड्काउन खोज्दा प्रदिप ज्ञवालीले विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकालको हस्ताक्षर देखिन्छ । 
नेकपा एमालेमा नयाँ नेतृत्वका लागि ओली र पाेखरेलकाे उम्मेद्वारी दर्ता, पाेखरेलले देलान चुनाैती!
नेकपा एमालेमा नयाँ नेतृत्वका लागि ओली र पाेखरेलकाे उम्मेद्वारी दर्ता, पाेखरेलले देलान चुनाैती! नेकपा एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवार दर्ता सुरु भएको छ। ११ औँ महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा  उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। यसपटक एमाले नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा उत्रँदै छन्।
एमालेको ११ औं महाधिवेशन आज
एमालेको ११ औं महाधिवेशन आज काठमाडौं - नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ ।
सुशिला कार्की नेतृत्वमा बन्याे १४ सदस्यीय मन्त्रीमण्डल ( जिम्मेवारी सहित)
सुशिला कार्की नेतृत्वमा बन्याे १४ सदस्यीय मन्त्रीमण्डल ( जिम्मेवारी सहित) कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवलपरासी–२ :  कांग्रेसबाट कँडेलको नाम एकल सिफारिस
नवलपरासी–२ : कांग्रेसबाट कँडेलको नाम एकल सिफारिस बुटवल - नवलपरासी क्षेत्र नम्बर २ ले  प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको एकल नाम सिफारिस गरेको छ । समानुपातिक जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ सुनिता श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति माधव पाण्डेले बताए ।  राष्ट्रिय सभा सदस्यतर्फ पार्टी सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरेको...
Weather Update