Lumbini Rise
जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समिति गठन
जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समिति गठन बुटवल - अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिबार कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो । पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा...
रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा बुटवल-  निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट...
नेपाली कम्यूनिष्ट पार्टीको एकतासभा लमहीमा, नेताहरु भन्छन–‘अब हामी बनाउँछौं देश’
नेपाली कम्यूनिष्ट पार्टीको एकतासभा लमहीमा, नेताहरु भन्छन–‘अब हामी बनाउँछौं देश’ बुटवल– नेपाली कम्यूनिष्ट पार्टीले लुम्बिनी प्रदेशको एकतासभा शनिबार दाङ लमहीमा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्लेड, सहसंयोजक माधव नेपालको उपस्थितीमा एकतासभा गरिएको हो । उक्त सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले चुनाव जितेर सत्तामा पुगेपनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताए ।
लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन
लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन बुटवल -  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले सचिवालय विघटन गरेका छन् । सभामुख घर्तिले संघीय सरकारको निर्देशनको पालना गर्दै सचिवालय विघटन गरेका हुन् । सभामुख घर्ती मगरले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै...
निर्वाचनको विकल्प छैन :  यादव
निर्वाचनको विकल्प छैन : यादव रुपन्देही– जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्। शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए। ‘यो सरकारको दायित्व...
एमालेसँग अतालिएर प्रतिगामी तत्वले भदौ २३ र २४ को घटना गराए : विश्वकर्मा 
एमालेसँग अतालिएर प्रतिगामी तत्वले भदौ २३ र २४ को घटना गराए : विश्वकर्मा  बुटवल–  नेकपा एमालेलेका सचिव छविलाल विश्वकर्माले एमालेविरुद्ध षडयन्त्र भइरहेको भन्दै प्रतिकारमा उत्रन कार्यकर्तालाई आग्रह गरेका छन् ।नेकपा एमाले रुपन्देहीले शनिबार  बुटवलमा प्रदर्शन पश्चात गरेको जनसभालाई सम्बोधन गर्दै विश्वकर्माले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले एमालेविरुद्ध प्रहार गरेको बताएका हुन ।
एमालेले बुटवलमा गर्याे प्रर्दशन, संसद पुर्नस्थापनाकाे माग
एमालेले बुटवलमा गर्याे प्रर्दशन, संसद पुर्नस्थापनाकाे माग बुटवल – नेकपा एमालेले रूपन्देहीले शनिबार बुटवलमा प्रदर्शन निकालेकाे छ । जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकार असंवैधानिक भन्दै संसद पुनर्स्थापनाकाे माग गर्दै एमालेले प्रदर्शन गरेकाे हाे ।
लुम्बिनीमा घट्यो उद्योगको क्षमता
लुम्बिनीमा घट्यो उद्योगको क्षमता लुम्बिनी​​​​​​​ - लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१/८२ को लुम्बिनी प्रदेशको वार्षिक प्रतिवेदनका अनुसार झण्डै ६ प्रतिशतले उद्योगको औसत क्षमता उपयोग घटेको हो। अध्ययनमा समेटिएका २८ उद्योगहरूको समीक्षा वर्षमा औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ। गत वर्ष यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत...
नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता
नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र), नेकपा (एस) लगायत १० दलबीच एकता घोषणा गरिएको थियो। पछि भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसमेत सोही पार्टीमा समाहित भएको थियो।
सन्तोष, दुर्गा र सुदनबीच पाँचबुँदे सहमति, मंसिर ७ मा एकता घोषणा
सन्तोष, दुर्गा र सुदनबीच पाँचबुँदे सहमति, मंसिर ७ मा एकता घोषणा काठमाडौँ- रास्वपा परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियान संयोजक सुदन किरातीबीच आज (शुक्रबार) पाँचबुँदे सहमति भएको छ। उनीहरूबीच एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउनेलगायतका सहमति भएको हो।
रुपन्देहीमा पनि गठन भयो हर्क साङ्पाङको श्रम संस्कृति पार्टी
रुपन्देहीमा पनि गठन भयो हर्क साङ्पाङको श्रम संस्कृति पार्टी बुटवल -  श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु...
जेनजी पुस्ताकाे हत्याकाे छानविन गरि कारवाही हुनुपर्छ : विष्णु पाैडेल
जेनजी पुस्ताकाे हत्याकाे छानविन गरि कारवाही हुनुपर्छ : विष्णु पाैडेल प्रेस चाैतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् । उनले जेनजी युवा पुस्ताकाे समेत माग सम्बाेधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने बताए । 'संसद पुर्नस्थापना गर्ने, त्यसले संविधान संसाेधन गरि, गैरदलिय सरकार बनाएर चुनावमा जान सकिन्छ'...
Weather Update