Lumbini Rise
एकीकृत समाजावादीमा आउन ४ बर्ष लाग्यो : वामदेव गौतम 
एकीकृत समाजावादीमा आउन ४ बर्ष लाग्यो : वामदेव गौतम  काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् ।शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ ।
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा काठमाडौँ - नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । पार्टी एकीकरण हुँदा ज्यादै...
साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी
साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । सरकार इमानदार नरहेको महासंघको आरोप छ । “असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो ।तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो ।
विद्या रोक्ने ओली नीति : शक्तिजति आफ्नो मुट्ठीमा
विद्या रोक्ने ओली नीति : शक्तिजति आफ्नो मुट्ठीमा नेकपा एमालेभित्र पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको आगमनलाई नीतिगत रुपमा रोक्न पार्टी अध्यक्ष केपि शर्मा ओलीले तयारी थालेका छन्। विहिबार निकै लामो सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने र पदाधिकारी घटाउने लगायतका प्रस्ताव पारित गरेसँगै ओलीको तयारी स्पष्ट भएको हो।
एमाले सचिवालय बैठक : ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने, पदाधिकारी पनि घटाउने
एमाले सचिवालय बैठक : ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने, पदाधिकारी पनि घटाउने काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।हिजो बसेको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन्।
एकीकृत समाजवादी र राष्ट्रिय अभियानबिच भोली एकता घोषणासभा हुने 
एकीकृत समाजवादी र राष्ट्रिय अभियानबिच भोली एकता घोषणासभा हुने  काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबिच भोली शुक्रवार पार्टी एकता हुने भएको छ।  राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबिच पार्टी एकता हुनेछ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले सहितका नेताहरूबिच  एकता हुनेछ ।
अब रास्वपाको उम्मेदवार बन्न प्राइमरी इलेक्सन जितेर मात्र नपुग्ने
अब रास्वपाको उम्मेदवार बन्न प्राइमरी इलेक्सन जितेर मात्र नपुग्ने काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा परिवर्तन गरेको छ । यसअघि पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट हुँदै आएकोमा अहिले त्यसमा परिवर्तन गरिएको पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । अब रास्वपाबाट उम्मेदवार बन्नको लागि प्रारम्भिक निर्वाचन मात्र जितेर नपुग्ने भएको छ । 
सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड
सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिले मुलुक निकै जटिल अवस्थामा पुगेको उल्लेख गरे।उनले अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार हुने गरेको आरोप लगाए। साथै, वर्तमान सरकार सुशासनको विपक्षमा उभिएको र देशलाई असफलतातर्फ लैजाने दिशामा अघि बढेको टिप्पणी गरे।
मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए :  मन्त्री अधिकारी
मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए :  मन्त्री अधिकारी काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडिओमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडिओ बाहिर आएको बताएका हुन् ।
संस्कृति समाजकाे प्राण तत्व हाे : मन्त्री पाण्डे
संस्कृति समाजकाे प्राण तत्व हाे : मन्त्री पाण्डे काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजकाे प्राण तत्व भएकाे बताएका छन्। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेकाे विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा उनी यस्ताे बताएका हुन्।
नेपाल ईभी युगमा गइसक्यो  : मन्त्री दाहाल
नेपाल ईभी युगमा गइसक्यो : मन्त्री दाहाल महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए । ‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् ।  उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’...
ससाना संस्थामा ठुला दलको हार: आक्रोश मात्रै की परितवर्तनकाे संकेत? 
ससाना संस्थामा ठुला दलको हार: आक्रोश मात्रै की परितवर्तनकाे संकेत?  सामान्यतया विद्यालयको व्यवस्थापन समितिमा  अभिभावकहरूबिच प्रतिस्पर्धा हुने हो । टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरू अनि खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबिच । तर, यी स्वतन्त्र रहनुपर्ने ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकहरूले त्यसलाई अस्वीकार गरिदिएका छन् । कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ...
Weather Update